Showing posts with label CATEGORY #1. Show all posts
Kathmandu,September,11.2013Army Bus Accident Died one person watch Vido
२६ भदौ, काठमाडौं । छुट्टै गोरखाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा
जारी बन्दसहितको आन्दोलन स्थगित भएको छ । भारतका केन्द्रीय गृहमन्त्री
सुशीलकुमार शिन्देले केन्द्रीय सरकारको पहलमा त्रिपक्षीय बैठक गर्ने
आश्वासनपछि गोरखाल्याण्ड जोइन्ट एक्यस कमिटीले अक्टोबर २० अर्थात कात्तिक ३
गतेसम्मका लागि बन्दसहितको आन्दोलन स्थगित गरेको हो ।
राजनीतिक दलहरुको संयुक्त समितिले १३ सेप्टेम्बरदेखि विद्यालयहरु खुल्नेछन् भने पहाडभर धर्ना र जनसभा लगायतका कार्यक्रम गरिने बताइएको छ । कमिटीका अध्यक्ष एनोस दास प्रधानले भनेका छन्-’केन्द्रीय गृहमन्त्रीले गोरखाल्याण्ड राज्यको मागबारे त्रिपक्षीय बैठक गर्ने आश्वासन दिँदै बन्द कार्यक्रम रोकिदिन अनुरोध गरेकामा जोइन्ट एक्सन कमिटीले अक्टोबसर २०सम्म आन्दोलन स्थगित गर्ने निर्णय लिएको छ ।’

बैठकले आन्दोलनलाई नयाँ मोड दिन
भन्दै नयाँ कार्यकारिणी समिति गठन गरेको छ । अध्यक्षमा गोरखा जनमुक्ति
मोर्चाका अध्यक्ष विमल गुरुङ रहेका छन् ।
नुवाकोट, साउन ९ – वर्षौंदेखि पहिरोबाट प्रभावित नुवाकोट किम्ताङका बासिन्दाले सरकारले आफ्नो मागको सुनुवाई नगरेको भन्दै अनिश्चितकालीन नुवाकोट बन्द आव्हान गरेका छन् ।
सरकारले किम्ताङको समस्यालाई गम्भीरतापूर्वक नलिएकाले बन्द आव्हान गर्नु परेको उनीहरुले बताएका छन् । बन्दले नुवाकोट र रसुवाबाट काठमाडौं जाने जाने सवारीसाधनहरु चल्न सकेका छैनन् ।
निजी सवारी साधान फाट्टफुट्ट चलेपनि भाडाका साधन भने चल्न सकेका छैनन् । यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषदका अध्यक्षलाई मंगलबार ज्ञापन पत्र बुझाएका थिए ।
२०२८ सालबाट शुरु भएको पहिरोको कारण सयौं परिवार विस्थापित भइसकेको र अहिले पनि सयौं घरहरु प्रभावित भएकाले तत्काल पुनर्वासको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
-