• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label bgimage. Show all posts
काठमाडौ, बैशाख ९ – सुनको भाउ लगातार बढ्दै गएको छ । सोमबार पनि तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ ५० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो हप्ता तोलामा ४९ हजार ५ सयमा झरेको सुनको भाउ गएको शुक्रबारदेखि भने लगातार बढिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि सुन महंगिएको महासंघले जनाएको छ । सोमबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस १४ सय २० डलर छ ।
आइतबार १४ सय ५ डलर थियो । चाँदीको भाउ भने स्थिर छ । गएको विहीबारदेखि चाँदी तोलामा ८ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

१९ चैत, काठमाण्डौं । मूल्य घटेपछि सुन कारोबारमा चर्को चलखेल सुरु भएको छ । उपभोक्ता सुनका गहना खरिदमा निर्धारित मूल्यभन्दा सात सयदेखि दुई हजार रुपैयाँसम्म बढी तिर्न बाध्य छन् ।
goldव्यापारीले बजारमा सुन ‘सर्टेज’ भएको भन्दै उपभोक्तासँग तोकिएभन्दा बढी रकम असुल्न थालेका हुन् । मूल्य घटेका बेला केही ठूला कारोबारीले सुन होल्ड गर्न थालेकाले उपभोक्ताले तोकिएभन्दा बढी मूल्य तिर्नुपरेको हो । सस्तो भएका बेला किनेर मँहगिएपछि बिक्री गरी धेरै नाफा लिन ठूला व्यापारीले सुन ‘होल्ड’ गर्न थालेका छन् ।
यसअघि प्रतितोला ६२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो समयमा ५६ हजारदेखि ५७ हजार रुपैयाँका बीचमा कारोबार भइरहेको छ । निकट भविष्यमै फेरि सुनको भाउ बढ्ने अनुमान व्यापारीको छ ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल गहाना व्यापारीलाई मात्र सुन बिक्री गर्न पाउने व्यवस्थाका कारण समस्या बढेको बताउँछन् ।
सरकारले सुन आयातमा कोटा निर्धारण गरेकाले भाउ घटे पनि व्यापारीले चाहेजति किन्न भने पाउँदैनन् । अहिले वाणिज्य बैंकहरुले दैनिक १५ किलो सुन आयात गर्न पाउने प्रावधान छ । सुन व्यापारीले वाणिज्य बैंकमार्फत मात्र सुन किन्न पाउँछन् ।
बढी मूल्य लिएर उपभोक्तामाथि ठगी
काठमाण्डौंको एक सुन पसलले बढी मूल्य लिएर उभोक्तालाई ठगेको पाइएको छ । वाणिज्य विभाग, महानगरीय प्रहरी परिसर हनुमानढोका र उपभोक्ता मञ्च नेपालका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले अनुगमन गर्दा मखनस्थित सूर्यलाल गोविन्दलाल एन्ड सन्स प्राइभेट लिमिटेडले निर्धारित मूल्यभन्दा बढी मूल्यमा सुन बेचेको पाइएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
अनुगमनमा सहभागी उपभोक्ता मञ्च नेपालका सचिव रोशन श्रेष्ठका अनुसार उक्त पसलले सुन प्रतितोला ५७ हजार रुपैयाँमा बिक्रीवितरण गरेको थियो ।
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Maya Ma by Anju Panta [Latest Nepali Song]

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

स्वास्थ्य परीक्षणमा लापरबाहीले खाडी मुलुकमा गएका ५ सय नेपाली कामदार फिर्ता

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com