• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label Celebrities. Show all posts
 Nepali News From Kathmandu Neal
Nisha Sunuwar
काठमाण्डौ, भदौ २८ । एक्सक्लुसिभ रुपमा निशा सुनार प्रेगनेन्ट भएको खबर सार्वजनिक भएको छ जुन खबरलाई निशाले लुकाईरहेकी छिन् । पहिलो घरबार बिग्रिएपछि कोरियोग्राफर एवं लोक दोहोरीका राजेश हमाल भनेर चिनिने शंकर विसीसंग नजिकिएकी उनी अहिले बच्चाको आमा बन्नेवाली छिन् ।उनी विगत डेढ बर्षदेखि शंकरसंगै बस्दै आएकी छिन् जुन बसाईको क्रममा उनी आमा बन्न लागेकी हुन् । आमा बन्न लागेको खबर एक कान दुई कान मैदान हुने क्रम भित्री रुपमा बढेपछि उनलाई बधाई दिने क्रम पनि सुरु भएको छ । तर त्यो बधाई उनले खुला रुपमा स्वीकारेको अवस्था चाहि छैन निशाको पेटमा तीन महिनाको गर्भ रहेको कुरा उनी निकट श्रोतको दाबी छ ।
@ स्रोत/आईसीटि अनलाइन खबर डट कम
काठमाडौ, जेष्ठ ३१ – गायक यम बराम क्यासिनोबाट पक्राउ परेका छन् । उनलाई आज बिहान ३ बजे प्रहरीले लैनचौरस्थित मल्ल क्यासिनोबाट पक्राउ गरेको हो । दरबार मार्ग प्रहरी कार्यालयमा राखिएको बराललाई भर्खरै हनुमानढोकातर्फ लगिएको छ । क्यासिनोमा नेपाली प्रतिबन्ध छ ।
निष्ठुरीले छाडेर गैहाली, मन रहे पो माया प्रितिजस्ता चर्चित गितका गायक बराल अमेरिका बसेर केही समयअघि नेपाल आएका थिए ।

हेटौंडा, माघ २५ – हेटौंडामा चलिरहेको सातौं राष्ट्रिय महाधिवेशनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उपयुक्त कोठा नपाएका कारण अहिले बसिरहेको लाजिम्पाटको घर छोड्न नपाएको जिकिर गर्नुभयो ।
महाधिवेशनमा प्रतिनिधिहरुले लाजिम्पाट महल नछोडेको भन्दै आफुप्रति गरेको ब्यंग्य र विरोधको जवाफमा प्रचण्डले यस्तो बताउनुभएको हो । समग्र माओवादी नेतृत्व विलाशी बन्दै गएको भन्दै महाधिवेशनमा त्यसको चर्को विरोध भएको थियो ।
महाधिवेशनमा आफू पक्षीय प्रतिनिधिले निक्कै जोडतोडका साथ उठाएको धोवीघाट प्रकरणमा अध्यक्ष प्रचण्डले उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समर्थन गर्नुभएको छ । प्रचण्डले धोविघाट प्रकरणमा दुवै निर्दोष रहेको भन्दै भट्टराई र श्रेष्ठको बचाउ गर्नुभएको थियो ।
उहाँले तत्कालीन उपाध्यक्ष मोहन वैद्य किरणनै धोविघाट प्रकरणको मुख्य दोषी रहेको दावी गर्नुभयो । यसअघि महाधिवेशन प्रतिनिधिले नेतृत्वलाई एक्ल्याएर घेराबन्दी गरिएको भन्दै धोविघाट प्रकरणलाई कालो इतिहासका रुपमा लेख्नुपर्ने माग गरेका थिए ।
महाधिवेशनमा उठेका प्रश्नको जवाफ दिंदै प्रचण्डले सीमा विवाद जनमत संग्रहबाट टुंग्याउने कुरा प्रतिवेदनमा त्रुटीबस परेको भन्दै हटाउने प्रतिवद्धता जनाएको र भारतसंग गरिएको विप्पा सम्झौतालाई आफ्नो अनुकुलमा ढाल्न सक्नुपर्ने बताएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिबेदन सामान्य परिमार्जन सहित पारित भएको छ । प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रचण्डपथलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदन पारित भएको छ । 
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Maya Ma by Anju Panta [Latest Nepali Song]

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

Dally Horoscope 18,September,2013

Today Rasifal - September 19, 2013 (Nepali Date: Ashoj 3, 2070

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com