Showing posts with label World. Show all posts
SEP 17 -2013I noticed his eyes were unflinching when he told me in Nepali, “I was sexually abused at the age of 12 and from that time, I have never had any sexual relations. Now I am 28 years old.” I was speechless for a second, absorbing every word he said. In front of me was a young man who was alleged to be homosexual after not engaging in any serious relationship with a woman. His struggle to be in a relationship was the result of a dark past that haunted him for sixteen years.
The year was 1999 when CPN-UML leader Yadu Gautam was assassinated by Maoist insurgents. This was followed by an explosion at the offices of the Election Commission and Gorkhapatra, the widest circulated Nepali newspaper, in Kathmandu. The country was in peril and everyone aspired to a secure future. Rupesh (name changed) was a 12-year-old boy from Terhathum district in eastern Nepal. As in most cases, he was sent to an English boarding school outside his village to pursue a better education.
I asked Rupesh how he met the perpetrator. He said that the man lived in front of his single room hostel, next to the house of his maternal aunt’s sister. Rupesh was a tuberculosis patient and his aunt administered his medicines. With his daily routine of taking prescription drugs, he encountered this man every day.
“I used to read newspapers in his office where he worked as a government worker. That day, he asked me to read inside his room while he fixed an electric bulb. He then removed my underpants and raped me,” said Rupesh. The next day, he ran and escaped from the same guy’s attempt to sexually abuse him. Rupesh swallowed his tuberculosis medicine without water, locked himself in his own room, terribly terrified and still bleeding from the attack.
How can anyone not hear this story in disgust? Rupesh’s exposé shows what is profoundly wrong with child molestation. His sexual abuse and its aftermath has caused ill effects such as depression, anxiety, guilt, fear, sexual dysfunction, withdrawal and fear of the opposite sex. In worst cases, the tides turn when children hit adolescence wherein they display inappropriate sexual behaviour.
Based on studies, a majority of child sex abuse cases go unreported because of its stigmatic nature, even more so if they involve young boys. Child friendly mechanisms of psychosocial support for children who have been sexually abused are critically important. Child Workers in Nepal (CWIN), established in 1987, is an advocacy organisation for child’s rights with a focus on children living in and working under difficult circumstances. When I visited CWIN earlier this year, their Child Helpline Nepal had registered 447 cases (from January to June 2013) of boys being subjected to sexual exploitation, physical abuse, labour and child marriages. This number continues to rise despite CWIN’s toll-free hotline, ambulance service, counseling, emergency shelter, medical and legal services are used as tools for child welfare.
Another report by Save the Children Nepal in 2003 validated that nearly 13.7 percent of the 5,000 interviewed students had suffered from severe sexual abuse. This data must have been doubled by now and you need not go far to see the proof. Major streets in the Bir Hospital area, Bus Park, New Road, Basantapur, Gaushala, Thamel, Chhetrapati, Durbar Marg, Kalimati and Kuleshwor are frequented by street children who become victims of daily sexual abuse. This gives us the face of a social malaise that should collectively move us to public outrage or stoke us to stop it.
But clearly, these are not enough, not by any stretch of the imagination. In Nepal and its surrounding regions, there still exists a culture of silence where child sexual abuse is often viewed as something that should not be talked about, even if it is happening in close proximity. Much of this stems from cultural notions of shame and family honour that can be a matter of life
and death, especially for girls. More so, children are often confused as to whether non-penetrative forms such as touching or fondling are affectionate displays of love or abuse.
In Nepal, counseling interventions for sexually abused children are usually done by indigenous healers before consultations with formal health workers due to lower costs involved. Clearly, there is still a lack of awareness about the role of counseling within the broader healing process of the abused child.
Rupesh currently works with a peace and human rights organisation based in Kathmandu. While his institution actively works in the pursuit of human rights and justice, his troubled past remains hidden inside his closet. I challenged him to speak out. I quoted former US President John F Kennedy, “The rights of every man are diminished when the rights of one man are threatened.”
It is not enough to say that as long as we perform a puja (worship) for prayaschit (repentance), we can rape and still call ourselves holy. Self-proclaimed god men who sexually abuse young children deserve to be behind bars. The cruel man who sexually abused Rupesh walks free and is still raping other innocent boys. Rupesh seemed to agree with me on this and said, “I do not know where he is posted now but his name can be found from looking at his office file during that time. If he is found, I would like to expose him and put him behind bars.” At long last, there is hope for justice.
Cabrido is an international news stringer assigned in Kathmandu (chincabrido@gmail.com)
Posted on: 2013-09-17 08:55
New Delhi
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका स्थायी राष्ट्र अमेरिका, रुस, चीन, बेलायत, फ्रान्सबाहेक अब भारत यति लामो दुरीसम्म प्रहार गर्नसक्ने आणविक मिसाइलयुक्त राष्ट्र बनेको छ। यसबाहेक इजरेलसँग मात्र लामो दुरीमा प्रहार गर्नसक्ने आणविक मिसाइल रहेको अनुमान छ।
भारतलेस्थानीय समयअनुसार आइतबार बिहान ८ः५० मा ओडिसाको बालासोर जिल्लाको चाँदीपुरस्थित प्रक्षेपण केन्द्रबाट अग्नि–५ को सफल प्रक्षेपण गरेको थियो। भारत सरकारको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनले विकास गरेको मिसाइलको दोस्रो परीक्षण हो। अग्नि–५ को पहिलो सफल परीक्षण सन् २०१२ अप्रिल मा गरिएको थियो। १७.५ मिटर लामो अग्नि–५ को वजन लगभग ५० टन छ।
भारतले गरेको लामो दुरी प्रहार गर्नसक्ने मिसाइलको यो दोस्रो परीक्षण हो। रक्षा मन्त्रालयका अनुसार अग्नि–५ को दोस्रो परीक्षण यसको क्षमता र प्रविधि जाँच गर्नका लागि गरिएको थियो। डिआरडिओले सन् २०१५ सम्म सेनालाई सुम्पनुअघि अग्नि–५ को अझै ३/४ वटा परीक्षण गरिनेछ।
अग्नि–५ मा ठोस इन्धन प्रयोग गरिएको छ। अग्नि–५ को पहिलो चरणको परीक्षणपछि १६ महिनासम्म मिसाइलको प्रभाव र क्षमतासम्बन्धी तथ्यांकको १६ महिनासम्म अध्ययन गरेका थिए। साथै अग्नि–५ को अनुसन्धान विकासमा संलग्न वैज्ञानिकले नेभिगेसन, अन बोर्ड सिस्टमको समेत अध्ययन गरेपछि मात्र दोस्रो परीक्षण गरेका थिए।
अग्नि–५ पछि अग्नि–६ को परीक्षण
अग्नि–५ को सफल परीक्षणपछि अब भारत अग्नि–६ मिसाइल परीक्षण गर्ने योजनामा छ। डिआरडिओ प्रमुख डक्टर विके सारस्वतले भारत लामो दुरीको ब्यालेस्टिक मिसाइल क्षमता विकास गरेको बताए। सारस्वतले अब भारत एउटै मिसाइल रकेटबाट ३/४ मिसाइल वारहेड प्रहार गर्ने क्षमता विकासको रोडम्यापमा काम गर्ने बताए।
डिआरडिओ प्रमुख सारस्वतले मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल रिइन्ट्रि भेहिकलबाट एकैपल्ट धेरै दिशामा निसाना लगाएर मिसाइल प्रहार गर्ने प्रविधि सेनालाई सुम्पने बताए। एमआइआरभी प्रविधि अनुसार अग्नि–५ को रकेटको माथिल्लो भाग दुई मिटर चौडा हुनेछ, जसमा ३ देखि ५ वटा मिसाइल वारहेड अर्थात् विस्फोटक राखेर एकैपल्ट प्रहार गर्न सकिन्छ।
सारस्वतले अग्नि–५ को क्षमता अभिवृद्धि गरी आठ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने मिसाइल बनाउन सकिने बताए। तर तत्काल भारतका लागि त्यस्ता मिसाइलको आवश्यकता नरहेकाले निर्माण नगरिने सारस्वतले बताए। अग्नि–५ लाई नै पनि भार कम गरी अझै लामो दुरीसम्म प्रहार गर्न सकिन्छ।
नयाँ दिल्ली – भारतले आणविक शस्त्र प्रहार गर्नसक्ने क्षमताको अग्नि–५ मिसाइल आइतबार सफल परीक्षण गरेको छ। डेढ टन हतियार वहन गर्नसक्ने अग्नि–५ ले पाँच हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ। अग्नि–५ को सफल परीक्षणपछि भारत अब चीनको राजधानी बेइजिङ र युरोपेली भूभागसम्म मिसाइल प्रहार क्षमता विकास गरेको छ।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका स्थायी राष्ट्र अमेरिका, रुस, चीन, बेलायत, फ्रान्सबाहेक अब भारत यति लामो दुरीसम्म प्रहार गर्नसक्ने आणविक मिसाइलयुक्त राष्ट्र बनेको छ। यसबाहेक इजरेलसँग मात्र लामो दुरीमा प्रहार गर्नसक्ने आणविक मिसाइल रहेको अनुमान छ।भारतलेस्थानीय समयअनुसार आइतबार बिहान ८ः५० मा ओडिसाको बालासोर जिल्लाको चाँदीपुरस्थित प्रक्षेपण केन्द्रबाट अग्नि–५ को सफल प्रक्षेपण गरेको थियो। भारत सरकारको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनले विकास गरेको मिसाइलको दोस्रो परीक्षण हो। अग्नि–५ को पहिलो सफल परीक्षण सन् २०१२ अप्रिल मा गरिएको थियो। १७.५ मिटर लामो अग्नि–५ को वजन लगभग ५० टन छ।
भारतले गरेको लामो दुरी प्रहार गर्नसक्ने मिसाइलको यो दोस्रो परीक्षण हो। रक्षा मन्त्रालयका अनुसार अग्नि–५ को दोस्रो परीक्षण यसको क्षमता र प्रविधि जाँच गर्नका लागि गरिएको थियो। डिआरडिओले सन् २०१५ सम्म सेनालाई सुम्पनुअघि अग्नि–५ को अझै ३/४ वटा परीक्षण गरिनेछ।
अग्नि–५ मा ठोस इन्धन प्रयोग गरिएको छ। अग्नि–५ को पहिलो चरणको परीक्षणपछि १६ महिनासम्म मिसाइलको प्रभाव र क्षमतासम्बन्धी तथ्यांकको १६ महिनासम्म अध्ययन गरेका थिए। साथै अग्नि–५ को अनुसन्धान विकासमा संलग्न वैज्ञानिकले नेभिगेसन, अन बोर्ड सिस्टमको समेत अध्ययन गरेपछि मात्र दोस्रो परीक्षण गरेका थिए।
अग्नि–५ पछि अग्नि–६ को परीक्षण
अग्नि–५ को सफल परीक्षणपछि अब भारत अग्नि–६ मिसाइल परीक्षण गर्ने योजनामा छ। डिआरडिओ प्रमुख डक्टर विके सारस्वतले भारत लामो दुरीको ब्यालेस्टिक मिसाइल क्षमता विकास गरेको बताए। सारस्वतले अब भारत एउटै मिसाइल रकेटबाट ३/४ मिसाइल वारहेड प्रहार गर्ने क्षमता विकासको रोडम्यापमा काम गर्ने बताए।
डिआरडिओ प्रमुख सारस्वतले मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल रिइन्ट्रि भेहिकलबाट एकैपल्ट धेरै दिशामा निसाना लगाएर मिसाइल प्रहार गर्ने प्रविधि सेनालाई सुम्पने बताए। एमआइआरभी प्रविधि अनुसार अग्नि–५ को रकेटको माथिल्लो भाग दुई मिटर चौडा हुनेछ, जसमा ३ देखि ५ वटा मिसाइल वारहेड अर्थात् विस्फोटक राखेर एकैपल्ट प्रहार गर्न सकिन्छ।
सारस्वतले अग्नि–५ को क्षमता अभिवृद्धि गरी आठ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने मिसाइल बनाउन सकिने बताए। तर तत्काल भारतका लागि त्यस्ता मिसाइलको आवश्यकता नरहेकाले निर्माण नगरिने सारस्वतले बताए। अग्नि–५ लाई नै पनि भार कम गरी अझै लामो दुरीसम्म प्रहार गर्न सकिन्छ।
Kathmandu Nepal..
बाख्रालाई बलात्कार गरेको अभियोग प्रमाणित भएपछि एक युवकले डेढ महिना जेलको हावा खानु पर्ने भएको छ । बेलायतको उत्तरपश्चिमी विल्टशायरका २३ वर्षका एक पुरुषलाई पशु करणीको मुद्दामा जेल सजाय मात्र होइन अब उनलाई देशभरका कुनैपनि बाख्रा फार्ममा जान समेत प्रतिबन्ध लगाइएको छ । जनावरलाई सुरक्षा प्रदान गर्न भन्दै उनीमाथि देशका पशु फार्ममा जान प्रतिबन्ध लगाइएको हो |रोबर्ट न्युम्यान नामका ती पुरुषले छिमेकीको फार्मको बाख्रलाई बलात्कार गरी सख्त घाइते बनाएर भेटेनरी अस्पतालमा भर्ना गर्नुपरेको थियो । सुरुमा बाख्रा बलात्कार गरेको आरोप अस्विकार गरेपनि उनले अन्ततः कसूर स्विकार गरे ।समाचार अनुसार पटक पटक बाख्रा बिरामी हुन थालेपछि र बाख्राको यौनांगमा घाउ देखिन थालेपछि बाख्रा धनी चिन्तित भए । उनीहरुले बाख्राको आफै निगरानी गरेर पुग्ने अवस्था रहेन । त्यसैले फार्ममा क्यामरा जडान गरे । अन्त्यमा ती युवकले बाख्रालाई पटक पटक बलात्कार गर्ने गरेको दृश्य क्यामरामा कैद भएपछि उक्त कुराको पोल खुल्यो ।
अदालत समक्ष बयान गर्दा ती युवकले यस्तो घृणित काममा फस्ने आफ्नो इच्छा नभएपनि आफुले बाध्यताबस त्यस्तो गरेको र अब फेरी असल जिन्दगीमा फर्किने बताए । उनका वकिलले पनि ती मानिस एक्लोपना तथा डिप्रेसनबाट पीडित भएकाले उनलाई सजाय नभै उपचार आवश्यक रहेको बताएका थिए । विल्टसायर मजिस्ट्रेट कोटले उनी विरुद्ध ६ हप्ताको जेल सजाय सुनाउँदै ती युवक विरुद्धको अर्को मुद्दाको सजाय समेत यसैमा गाभिने जनाएको छ । उनी विरुद्ध डाँका गरेको अभियोग समेत लागेको छ ।
काठमाडौं,भदौ २९–गत डिसेम्बरमा दिल्लीमा भएको सामुहिक बलात्कारमा संलग्न चारै अभियुक्तलाई शुक्रबार अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । भारतिय अदालतले दुई दिनअघि बलत्कारमा संलग्न बिनय शर्मा,पवन गुप्ता,मुकेश सिंह र अक्षय ठाकुरलाई दोषी ठहर गरेको थियो ।यसअघि सोही बलत्कारमा संलग्न अभियुक्त राम सिंहको तिहाड जेलमा मृत्यु भैसककेको छ भने अर्का एक जनालाई नावालक भएका कारण तीन बर्षको जेल सजाय सुनाइसकिएको छ । दुबै पक्षको तर्क सुनिसकेपछि अदालतले सुनुवाइलाई शक्रबारसम्मका लागि स्थगित गरेको थियो ।
अदालतले यो घट्नालाई अपबाद मान्दै सबै दोषीलाई मृत्युदण्ड सुनाएको हो । आजको राजधानी दैनिक आफ्नो खबरको अगाडि लेख्छ–अदालतले आफ्नो फैसलामा ‘यो घटनाले पुरै भारतलाई हल्लाएको’समेत उल्लेख गरेको छ ।‘अदालतले यस्तो अपराधलाई उपेक्षा गर्न मिल्दैन । यसले समाजको अन्तरआत्माको आवाजलाई स्तव्ध पारिदिएको थियो । यो घटना बास्तबमै अपबाद हो र यसमा मृत्युदण्ड नै दिनुपर्छ ’न्यायाधिस योगेश खन्नाले फैसला सुनाउँदै भने ।न्यायधिसले फैसला सुनाएलगत्तै दोषीमध्ये एक बिनय शर्मा धुरुधरु रोएका थिए । त्यही बेला अभियुक्तका वकिल ‘यो सत्यको जित होईन,बरु न्यायको हार हो’ भन्दै चिच्याएका थिए । फैसला सुनेपछि अधिबक्ता एपी सिंहले यसलाई पक्षपातपुर्ण निर्णय भन्दै यसमा राजनीतिक गन्ध आएको बताए ।
News From Kathmandu Nepal...
२८ भदौ, क्वालालम्पुर । मलेसियामा कार्यरत एक नेपाली श्रमिक यहाँस्थित घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् ।अवैधानिक भएर घर र्फकनको लागि ट्राभल डकुमेण्ट समेत वनाईसकेका घ्याल्चोक पोखरा घर भएका ३० वषिर्य पदमबहादुर सुनारको घरको धुरीवाट खस्दा ज्यान गएको हो ।
घडीको सुईको दिशामाः पदम धुरीदेखि मृत्युसम्म
आत्महत्या गर्न खोजेको थाहा पाएपछि प्रहरी र उद्दारकर्मी घटनास्थल गएको भए पनि उनको ज्यान बचाउने प्रयास सफल हुन सकेन् । घर र्फकनको लागि समस्या परिरहेको र कहाँ र कसरी र्फकने भन्ने चिन्ताले उनी मानसिकरुपमा केहि विक्षिप्त भएको बुझिएको छ ।आत्महत्या गर्न बिदेशी कामदार धुरी चढेको देखेपछि घर मालिकले प्रहरीलाई खवर गरेका थिए । घर मालिकका अनुसार उनी सोही घरमा कोठा भाडामा लिएर बसेका थिए ।
बिहान ६ बजे घरको धुरीमा चढेका पदमलाई झार्न प्रहरीले करिव दूई घण्टा प्रयास गरेको थियो । अन्त्यमा उनी घरको धुरीबाट हाम्फालेर सिधै भुईंमा बजारिएका थिए । त्यहाँ सामान्य उपचारपश्चात् अस्पताल लगिएको थियो, जहाँ उनलाई डाक्टरले मृत घोषित गरे । हाल उनको शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।
पदमको मृत्युपछि अहिले मलेसियाका इन्टरनेट प्रयोकर्तावीच उनी हाम्फालेको भिडियो चर्चित बनेको छ । अन्य आप्रवासी कामदारलाई शिक्षा दिन भन्दै खुलेको फेसबुक पेजमा पदमबहादुर आत्महत्या गरेको भिडियो र तस्वीरहरु पोष्ट गरिएको छ ।उनलाई आत्महत्या गर्न कसले बाध्य पार्यो भन्ने बिषयमा इन्टरनेटमा तिब्र छलफल भइरहेका बेला प्रहरीले भने पदम सुनारका बिषयमा केही नयाँ तथ्य उजागर गरेको छ । प्रहरीका अनुसार उनी गत जुन महिनामा मात्र मलेसिया वैधानिकरुपमा मलेसिया पुगेका थिए । आत्महत्या गर्नु एक दिनअघि मात्र उनी सो स्थानमा आएका थिए । त्यसअघि उनले कहाँ काम गर्थे भन्ने बिषयमा कुनै जानकारी नभएको प्रहरीले जनाएको छ ।
कम्पनीमा राम्रो काम नपाएपछि उनी भागेको हुनसक्ने र हालै मलेसिया सरकारले चलाएको तीन महिने धरपकड अभियानपछि घर फर्किन बाध्य हुँदा बिक्षिप्त भई आत्महत्या गरेको हुनसक्ने नेपालीहरुले अनुमान गरेका छन् ।
तस्वीर : स्टार दैनिक
Kathmandu,
काठमाडौं — नेपाली साथी हत्याको अभियोगमा पक्राउ परेका विष्णुबहादुर कार्कीलाई मेलसियाको उच्च अदालतले १८ वर्ष कैद सजाय सुनाएको छ। साहआलामस्थित हाइकोर्टका न्यायाधीश डटुका अफ्तरको इजासले किरणबहादुर श्रेष्ठको हत्यामा कार्कीलाई दोषी ठहर गर्दै कैद फैसला सुनाएको हो।
मलेसिया प्रहरीले श्रेष्ठ हत्या अभियोगमा सन् २०१२ जुन ११ मा कार्कीलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो।
मलेसियाको अनलाइन एनएसटी डट कम डट माइका अनुसार कार्की र श्रेष्ठ दुवैजना कार्गो कम्पनीमा सहयोगीको काम गर्थे। आपसी विवादका क्रममा स्टिलको हतियार प्रहार गरी श्रेष्ठको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। विवादका क्रममा साथीको मृत्यु भएपछि कार्कीले शवलाई कन्टेनर नजिकै फालेको अवस्थामा फेला पारी प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले सरकारवादी मुद्दाको रुपमा उच्च अदालतमा दर्ता गराएको मुद्दामा विष्णुबहादुर कार्कीलाई आजीवन जेल सजायको माग गरेको थियो।
फैसलाको अनुवाद सुनेपछि कार्की भक्कानिएर रोएका थिए।
One Year Baby Pregnent Emazing News From China

यो संसारमा गर्भवती मात्र महिला, स्त्री जातिका हुन्छन्, यसमा कुनै दुई मत नै छैन । महिला गर्भवती हुनु भनेको एउटा सामान्य कुरा हो । तर यो खबर यति आश्चर्यजनक छ कि सायद तपाईलाई विश्वास गर्न र्न गाह्रो हुन्छ ।
यस्तै चीनमा एक बालिका एक वर्षको उमेरमा नै गर्भवती भएकि छिन् । ती बालिकाको पेट दिनप्रति दिन नै फुलिरहेको थियो । यसरी दिनप्रति दिन पेट फुलिरहदा उसको बाबुआमा आत्तिएर उसलाई अस्पतालमा लगेका थिए । ती बालिकाको स्क्यान गराउदा डाक्टरका साथै उसको बाबु आमा समेत दङ्ग परेका थिए ।
वास्तवमा बालिका गर्भवती थिइन् तर उसको गर्भमा अरु कोही नभएर उसको जुडुवा भाई हुर्किरहेको थियो । डाक्टरका अनुसार ती बालिकाको आमाको गर्भमा भ्रूण विकास भएका कारण आफ्नै बहिनीको गर्भमा भाई हुर्किरहेको हो । यो संसार कै निकै दुर्लभ घटना भएको डाक्टरहरुले बताएका छन् । डाक्टहरुले सर्जरी गरी त्यस भ्रूणलाई बाहिर निकालेको छ । साथै ती बालिका पनि सुरक्षित छिन् । ( एजेन्सीको सहयोगमा )
International News Egipt
Kairo,काइरो, १८ भदौ । इजिप्टको काइरोस्थित एक अदालतले मङ्गलबार अल–जजिरा इजिप्ट तथा इस्लामिस्ट मुस्लिम ब्रदरहुडको अहरार २५ नामक टेलिभिजनका साथै चार टेलिभिजनलाई बन्द गर्न आदेश दिएको छ । यसरी बन्द हुने अन्य टेलिभिजन च्यानल अल–यार्मुक तथा अल–कद्ससँग नजिकमा रहेको अदालतले दिएको आदेशमा उल्लेख गरिएको छ ।
इस्लामी प्रसारक अल–हफेजलाई क्रिस्चियन समुदायविरुद्ध घृणा फैलाएको र राष्ट्रिय एकतालाई कमजोर पारेको आरोपमा बन्द गर्न एक दिन आगाडि आदेश दिइएको थियो । सेनाले पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई जुलाई ३ मा अपदस्थ गरेपछि बन्द भएका अन्य इस्लामी नेटवर्कमा अहरार २५ पनि परेको छ ।
इजिप्टका अधिकारीहरूले दोहामा केन्द्रीय कार्यालय रहेको अल–जजिरा मुबासेर मिस्रका लागि काम गर्ने दुइ विदेशी पत्रकारहरूलाई दुई दिन अगाडि फिर्ता पठाएपछि मङगलबार यस च्यानललाई बन्द गर्न आदेश दिइएको छ । इजिप्टका अधिकारीहरूले अल–जजिरा मुबासेर मिस्रले पूर्व राष्ट्रपति मोर्सीलाई अपदस्थ गरिएका विषयमा समाचार दिँदा एकपक्षीय समाचार दिएको आरोप लगाएका छन् ।
यस अघि यस च्यानलले सुरक्षा सेनाले काइरोस्थित आफ्नो कार्यालयमा छापा मारी उपकरणहरू जफत गरेको आरोप लगाएको थियो । यसबीच काइरोबाट प्राप्त अर्को समाचारमा इजिप्टको सैनिक हेलिकप्टरहरूले सिनाइ प्रायःद्वीपमा बिहीबार गरेको व्यापक हवाइ आक्रमणका कारण आठ लडाकूको मृत्यु भएको तथा अन्य १५ घाइते भएको जानकारी सुरक्षा स्रोतले दिएको उल्लिखित छ । उक्त क्षेत्रमा सेना अर्धविद्रोही समूहसँग युद्धरत छ ।
गाजापट्टी पारी राफाहमा उक्त आक्रमण भएको बताइएको छ । प्यालेस्टाइनी क्षेत्र नजिकै रहेको क्षेत्रलाई लडाकूहरूले आफ्नो लुक्ने क्षेत्र बनाएको र सोही क्षेत्रमा आक्रमण भएको बताइएको छ । राष्ट्रपति मोर्सीलाई सेनाले अपदस्थ गरेपछि यस क्षेत्रमा लडाकू तथा सुरक्षा सेनाबीच पटकपटक भिडन्त भएका छन् ।
प्रत्यक्षदर्शीले सेनाको हेलिकप्टरले लडाकू लुकेर रहेको अनेकौँ घरमा आक्रमण गरेको त्यसबाट छ घर नष्ट भएको बताएका छन् । उनीहरूले कम्तीमा चार हेलिकप्टर यस आक्रमणमा प्रयोग भएको र १५ बम खसाइएको बताएका छन् । सेनाले लडाकूको हतियार केन्द्रलाई लक्ष्य बनाइएको जानकारी दिएको छ । लडाकूहरूले पनि सिनाइमा दैनिक रूपमा प्रहरी तथा सैनिक केन्द्रमा आक्रमण गरिरहेका छन् ।

Spain News
मेड्रिड, १९ भदौ । स्पेनमा जुलाई महिनामा रोजगारविहीनहरूको दर स्थिर
रहेको पछिल्लो आँकडाले देखाएको अधिकारीहरुले जनाएका छन् । स्पेनको पछिल्लो
आँकडामा अगष्ट महिनामा यसअघिको बेरोजगारहरुको सङ्ख्यामा ३१ जनाले मात्र कमी
आएको देखिएको छ । यो सँगै स्पेनको कुल बेरोजगारी सङ्ख्या अगस्ट महिनामा ४७
लाख भएको सरकारी आँकडाले देखाएको छ । विगतका तुलनामा यहाँको बेरोजगारी
दरमा खासै परिवर्तन नआएको पाइएको हो ।
बेरोजगारीको सङ्ख्यामा झिनो कमीको अर्थ कुल बेरोजगारको सङ्ख्यामा अहिले
लगातार छ महिनाका लागि गिरावट आएको छ । युरोजोनमा जारी आर्थिक मन्दीका कारण
स्पेन पनि नराम्ररी प्रभावित भएको छ । स्पेनको बेरोजगारी दर २३ दशमलव तीन
प्रतिशत छ । जुन यूरोजोनमा दोस्रो सबैभन्दा उच्च बेरोजगारी दर हो ।
यूरोजोनमा स्पेनभन्दा बढी बेरोजगारी दर ग्रिसको २७ दशमलव छ प्रतिशत छ ।जुलाई महिनामा यूरोजोनको बेरोजगारी दर १२ दशमलव एक प्रतिशत रहेको छ । यूरोजोनमा सबैभन्दा कम बेरोजगारी दर जर्मनीमा पाँच दशमलव तीन प्रतिशत र अस्ट्रियामा चार दशमलव पाँच प्रतिशत रहेको छ । सन् २०१३ को दोस्रो त्रैमासिकमा शून्य दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिका साथ समग्र यूरोजोन मन्दीबाट बाहिर निस्केको बेला स्पेनको आर्थिक उत्पादन सो त्रैमासिकमा शून्य दशमलव एक प्रतिशतले गिरावट आएको छ ।
World News Siriya News
मस्को, १९ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रसियाले सिरियालाई जटिल एस–३०० क्षेप्यास्त्र प्रणालीका केही भाग पहिलेनै हस्तान्तरण गरिसकेपनि यस हतियार प्रणालीको सम्पूर्ण भाग हस्तान्तरण गर्ने कार्य स्थगन गरेको बताउनुभएको छ । पश्चिमी सरकारले सिरियाली राष्ट्रपति बसार अल–असादको सरकारलाई एस–३०० नामक हवाइ प्रतिरक्षा प्रणाली हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरेकोमा पटकपटक भत्र्सना गरेका छन् । यो हतियार प्रणाली रसियाको सबैभन्दा मन पराइएको सैनिक निकासीको भाग बनेको छ ।
रसियाले पटकपटक यो करार कार्यान्वयन हुने जानकारी दिएको थियो भने च्यानल वन नामक राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै राष्ट्रपति पुटिनले यसको आपूर्ति हाल स्थगन गरिएको बताउनुभयो । उहाँले यस विषयमा थप जानकारी दिनुभएन । उहाँले रसियाले छुट्टै भाग हस्तान्तरण गरेको तर सम्पूर्ण प्रणाली हस्तान्तरण भइनसकेको र हाल यस्तो कार्य स्थगन गरिएको बताउनुभयो ।
जुन महिनामा पनि राष्ट्रपति पुटिनले उक्त करार कार्यान्वयन नभएको बताउँदै मस्कोले यस क्षेत्रमा सन्तुलन खल्बलाउन नचाहेको बताउनुभयो । पश्चिमी मुलुक तथा इजरायलले मस्कोले यो जटिल हतियार सिरियालाई उपलब्ध गराए दमासकसमाथि हुने हवाइ आक्रमणको प्रतिक्रिया दिने शक्तिशाली हतियार उपलब्ध हुने दाबी गरेका छन् ।राष्ट्रपति पुटिनले एस–३०० प्रणाली रसियाको सबैभन्दा आधुनिक हतियार मात्र नभएको बताउँदै यो अमेरिकी प्याट्रियोट क्षेप्यास्त्रभन्दा केही राम्रो भएको बताउनुभयो । एस–३०० नामक जमिनबाट आकाशमा प्रहार गरिने क्षेप्यास्त्र पहिलोपटक सोभियत सङ्घमा विकास भएको हो र सङ्घ पतन भएपछि पनि यसका नयाँ संस्करणहरु विकास भएका छन् ।
रसियाली आमसञ्चारले दमासकसले तीन देखि छवटा यस्तो क्षेप्यास्त्र प्रणालीका लागि एक अर्ब अमेरिकी डलर बराबरको करार गरेको जानकारी दिएका छन् । यसअघि रसियाले इरानलाई करिब ८० करोड अमेरिकी डलर बराबरको एस–३०० क्षेप्यास्त्र उपलब्ध गराउने करार स्थगन गरेको थियो । यसका लागि अमेरिका तथा इजरायलले निकै दबाब दिएको बताइएको छ ।

Kathmandu.वासिङ्टन (एएफपी), भाद्र १६ - अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाविरुद्ध सीमित कारबाही गर्ने विषयमा विचार गरिरहेको बताएका छन् । राष्ट्रसंघका निरीक्षकहरूले शनिबार सिरिया छोडेका छन् । यसले सम्भावित आक्रमणको ढोका खोलिदिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको सम्बन्धमा राष्ट्रसंघमा प्रमाण प्रस्तुत गर्न अमेरिकालाई चुनौती दिएका छन् । ओबामाले राष्ट्रपति बसार अल असादको सरकारविरुद्ध सैनिक कारबाही गर्ने विषयमा अन्तिम निर्णय गरिनसकेको प्रष्ट पारेका छन् । अमेरिकाले सिरियाले दमास्कसको बाहिरी भागमा नागरिकको हत्याका लागि रासायनिक हतियार प्रयोग गरेको निष्कर्षमा पुग्न सकिने गुप्तचरको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा ज्यान गुमाएका १ हजार ४ सय २९ मा ४ सय २६ बालबालिका रहेको जानकारी दिइएको छ । ओबामाले ह्वाइटहाउसमा पत्रकारहरूलाई यस प्रकारको आक्रमण विश्वका लागि चुनौती भएको बताए । उनले यो आक्रमण अमेरिकी सुरक्षाका अभिरुचिका लागि चुनौती भएको बताएका छन् ।
उनले यस विषयमा राष्ट्रसंघको सुरक्षा परिषद्मा कारबाहीका लागि सहमति बन्न नसकेमा आलोचना गरेका छन् । उनले यस विषयमा व्यापक विकल्पमा अध्ययन भइरहेको र लामो अभियानका लागि जमिनमै सैनिक परिचालन गर्ने कुरालाई अस्वीकारेका छन् ।
सिरियाको सबैभन्दा नजिकको साझेदार रुसले अमेरिकी गुप्तचरको प्रतिवेदनमा प्रश्न गरेको छ । उसले राष्ट्रसंघको समर्थन नलिई सैनिक कारबाही नगर्न चेतावनी दिएको छ । इरानले पनि रुसको साथमा बोलेको छ । जर्मनी तथा क्यानडाले कुनै पनि सैनिक कारबाहीमा आफू आबद्ध नहुने बताएको छ । टर्कीले सिरियामा आक्रमण गर्ने मात्र नभई शासन परिवर्तन हुनुपर्ने माग गरेको छ । अमेरिकी संसद्का केही सदस्यहरूले सीमित क्षेप्यास्त्र आक्रमणको समर्थन जनाएका छन् भने उनीहरूले यस विषयमा प्रशासन पारदर्शी हुनुपर्ने माग गरेका छन् । अमेरिकामा गरिएको पछिल्लो सर्वेक्षणमा भाग लिने आधाले अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् ।
कोलम्बो , भाद्र १९ - श्रीलंकाका तलिम टाइगर विद्रोही समूहमाथि सहानुभूति राख्ने तथा विदेशमा बसोबास गर्नेहरूले पृथक राज्यको आन्दोलन पुनः सुरु गरेकाले मुलुकमा आतंक सुरु हुन सक्ने उच्च रक्षा अधिकारीहरूले बताएका छन् ।रक्षा सचिव गोटाभाया राजापक्षले पृथकतावादी युद्ध अन्त्य भएको चार वर्षपछि पनि विद्रोहीको आक्रमण अझै सम्भव रहेको बताएका छन् । उनले कोलम्बोमा सेनालेआयोजना गरेको रक्षा सम्मेलनमा निजी धारणा राखेका हुन् । उनले मुलुकले एलटीटीईको प्रचारप्रसार संयन्त्रको पनि सामना गरिरहेको भनेका छन् ।
सन् २००९ मा सेनाले लिबरेसन टाइगर अफ तमिल इलमलाई पृथक तमिल गृहराज्यका लागि गरेको चार दशकसम्मको संघर्षपछि दबाएको थियो ।राष्ट्रसंघका मानव अधिकार प्रमुख नाभी पिल्लेले शनिबार मुलुकका शासकहरू बढ्दो रूपमा तानाशाह हुन थालेको बताइन् । उनले संघर्ष सकिएको चार वर्षपछि पनि सेनाको तर्साउने कार्यबाट अधिकारवादी कार्यकर्ताहरू बढी पीडित हुन थालेको आरोप लगाइन् ।

हलिउडका गायक तथा गायिकाहरु स्टेजमा गाउँदै गर्दा आफ्नो उत्तेजित र अश्लिल क्रियाकलापले आलोचित भइरहेका छन् । स्टेजमा अश्लिल क्रियाकलाप देखाउने भिडमा विशेषगरी गायिकाहरु पर्दछन् ।यही भिडमा हलिउड गायिका बेयांम पनि परेकी छिन् । उनी गीत गाउने क्रममा आफ्नो कपडामा खासै ध्यान दिन्नन् । यो आरोप उनलाई लामो समयदेखि लाग्दै पनि आएको छ । हालै मात्र फिलाडेल्पिmयामा आयोजना गरिएको एक कार्यक्रममा गीत गाउने क्रममा उनको यस्तै व्यवहार देखियो ।उनले ९० मिनेट सम्म आफ्ना विभिन्न चर्चित गीतहरु गाएकी थिइन् । तर गीत गाउने क्रममा उनले लगाएको पहिरनले धेरैको ध्यान खिच्यो । फ्यानहरुले उनको गीतलाई भन्दा पनि कपडालाई बढि ध्यान दिए । ५० हजार दर्शकहरुको अगाडी पहिरनले उनलाई लज्जित बनायो ।