• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label Media. Show all posts
प्रचण्डले हिन्दीमा भाषण गरेर भने मेरा बिश्वास काफी भरा हुवाहै की हामारी छिमेकी जो है उनको नेपालमै राजनिति स्थिरता भि चाहाते है !
Actress Keki
 Kathmandu Filmy News

चलचित्रमा भन्दा मोडलिङमा रुचाईएकी केकी अधिकारीको चर्चा चुलिएको छ । होँचो कदकी केकीद्वारा अभिनित चलचित्र भन्दा उनका म्युजिक भिडियोले खुब चर्चा पाउने गरेका छन् ।
यद्यपि, यतिबेला केकीको चर्चा ‘महशुस’ चलचित्रका कारण भएको छ । केकीले ‘महशुसमा गरेको अभिनयले पनि निर्माण पक्ष खुसी छ । ‘महशुस’ प्रदर्शनका क्रममा छ ।
केकीको अर्को चलचित्र ‘बितेका पल’ पनि पुसमा रिलिजको तयारीमा छन् । केकीले ‘बितेका पल’बाट सफलता पाउनेमा आशावादी रहेको बताउँछिन् ।
दर्जनौं म्युजिक भिडियो खेलेकी केकी अझै पनि सोही क्षेत्रमा उनको धेरै माग छ । म्युजिक भिडियोबाट नाम र दाम राम्रै कमाउन सफल केहीलाई चलचित्र धेरै नफापेको समीक्षकहरुको बुझाई छ ।

<iframe width="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0" allowfullscreen></iframe>
रोमानियाकी एक २३ वर्षे युवती विश्वकै कान्छी हजुरआमा बनेकी छिन् । उनले ११ वर्षे छोरीले छोरो जन्माएपछि कल्कलाउँदो बैँसकी २३ वर्षे यी ठिटी हजुरआमा बनेकी हुन् ।

रिफ्का स्टानेस्कु नामकी ती युवती आफु १२ वर्षकी छँदा छोरी मारियालाई जन्म दिएकी थिइन् । मारियाले पनि आमाको सिको गर्दै अझ आमालाई नै माथ दिनेगरी ११ वर्षमै छोरो पाएपछि रिफ्का बैँशमै हजुरआमा बनेर विश्व रेकर्ड बनाउन सफल भइन् ।
स्मरण रहोस् रिफ्काकी आमा अहिले ४० वर्षी छिन् र उनले पनाती देखिसकिन् । यो परिवार रोमानियाको फिरन्ते समुदाय हो, जहाँ सानो उमेरमै बिहे गर्ने र बच्चा पाउने चलन नै छ ।
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Maya Ma by Anju Panta [Latest Nepali Song]

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

स्वास्थ्य परीक्षणमा लापरबाहीले खाडी मुलुकमा गएका ५ सय नेपाली कामदार फिर्ता

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com