• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label CATEGORY #1. Show all posts
Kathmandu,September,11.2013Army Bus Accident Died one person watch Vido
२६ भदौ, काठमाडौं । छुट्टै गोरखाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा जारी बन्दसहितको आन्दोलन स्थगित भएको छ । भारतका केन्द्रीय गृहमन्त्री सुशीलकुमार शिन्देले केन्द्रीय सरकारको पहलमा त्रिपक्षीय बैठक गर्ने आश्वासनपछि गोरखाल्याण्ड जोइन्ट एक्यस कमिटीले अक्टोबर २० अर्थात कात्तिक ३ गतेसम्मका लागि बन्दसहितको आन्दोलन स्थगित गरेको हो ।
राजनीतिक दलहरुको संयुक्त समितिले १३ सेप्टेम्बरदेखि विद्यालयहरु खुल्नेछन् भने पहाडभर धर्ना र जनसभा लगायतका कार्यक्रम गरिने बताइएको छ । कमिटीका अध्यक्ष एनोस दास प्रधानले भनेका छन्-’केन्द्रीय गृहमन्त्रीले गोरखाल्याण्ड राज्यको मागबारे त्रिपक्षीय बैठक गर्ने आश्वासन दिँदै बन्द कार्यक्रम रोकिदिन अनुरोध गरेकामा जोइन्ट एक्सन कमिटीले अक्टोबसर २०सम्म आन्दोलन स्थगित गर्ने निर्णय लिएको छ ।’
बैठकले आन्दोलनलाई नयाँ मोड दिन भन्दै नयाँ कार्यकारिणी समिति गठन गरेको छ । अध्यक्षमा गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ रहेका छन् ।
नुवाकोट, साउन ९ – वर्षौंदेखि पहिरोबाट प्रभावित नुवाकोट किम्ताङका बासिन्दाले सरकारले आफ्नो मागको सुनुवाई नगरेको भन्दै अनिश्चितकालीन नुवाकोट बन्द आव्हान गरेका छन् ।

सरकारले किम्ताङको समस्यालाई गम्भीरतापूर्वक नलिएकाले बन्द आव्हान गर्नु परेको उनीहरुले बताएका छन् । बन्दले नुवाकोट र रसुवाबाट काठमाडौं जाने जाने सवारीसाधनहरु चल्न सकेका छैनन् ।

निजी सवारी साधान फाट्टफुट्ट चलेपनि भाडाका साधन भने चल्न सकेका छैनन् । यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषदका अध्यक्षलाई मंगलबार ज्ञापन पत्र बुझाएका थिए ।

२०२८ सालबाट शुरु भएको पहिरोको कारण सयौं परिवार विस्थापित भइसकेको र अहिले पनि सयौं घरहरु प्रभावित भएकाले तत्काल पुनर्वासको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
-

India's Dancing SuperStar - 16th June 2013 Ep 16
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Maya Ma by Anju Panta [Latest Nepali Song]

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

Dally Horoscope 18,September,2013

Today Rasifal - September 19, 2013 (Nepali Date: Ashoj 3, 2070

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com