Showing posts with label Bhutanese. Show all posts
Kathmandu Nepal
काठमाडौं- राजधानीको भद्रकालीमा सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएक छ। सेनाको २४५६ नम्बरको ट्रकले बा२३प नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा चालकको मृत्यु भएको हो। चालकको नाम भने सनाखत नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
३ बैशाख, काठमाण्डौ । सुनमा मूल्यमा
गिरावट आउने क्रम आज पनि जारी रहेको छ । सोमबार प्रतितोला ३ हजार ३ रुपैयाँ
घटेको सुनको मूल्य आज थप ३ हजार रुपैयाँ घटेर प्रतितोला ४९ हजार ५ सय २
रूपैयाँ कायम भएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस
एकहजार चारसय ५० डलरमा कारोबार हुादा नेपाली बजारमा सुन तोलाको ५२ हजार
पाँचसय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने प्रति औंस एकहजार ३ सय
२७ औंसमा कारोबार हुँदा भएको एकसय २३ डलर घट्ने हुँदा नेपाली बजारमा प्रति
तोला ४९ हजार पाँच सय दुर्इ रूपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी
संघले जनाएको छ ।
सुनको मूल्य निरन्तर ओरालो लागेपछि
आफूहरुलाई भने धेरै घाटा हुने सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष मणि रत्न
शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसरी भाउ घट्ने हो भने हाम्रो
व्यापार त बाढीले बगाए बराबर हुन्छ ।’ ब्यबसायीले बढी मूल्यमा किनेको सुन
सस्तोमा बेच्नुपर्ने अवस्था आएको शाक्यले बताउनुभयो ।
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
84.90
85.50
European euro
1
115.14
115.95
UK pound sterling
1
133.09
134.03
Swiss franc
1
93.58
94.24
Australian dollar
1
87.63
88.25
Canadian dollar
1
85.27
85.87
Singapore dollar
1
68.59
69.07
Japanese yen
10
9.05
9.12
Chinese renminbi (Yuan)
1
13.62
13.72
Saudi Arabian riyal
1
22.64
22.80
Qatari riyal
1
23.32
23.48
Thai baht
1
2.85
2.87
UAE Dirham
1
23.11
23.28
Malaysian ringgit
1
27.46
27.66
South Korean Won 100
7.80
7.85
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.39
Danish Krone
1
15.43
Hong Kong dollar
1
10.95
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
84.90
85.50
European euro
1
115.14
115.95
UK pound sterling
1
133.09
134.03
Swiss franc
1
93.58
94.24
Australian dollar
1
87.63
88.25
Canadian dollar
1
85.27
85.87
Singapore dollar
1
68.59
69.07
Japanese yen
10
9.05
9.12
Chinese renminbi (Yuan)
1
13.62
13.72
Saudi Arabian riyal
1
22.64
22.80
Qatari riyal
1
23.32
23.48
Thai baht
1
2.85
2.87
UAE Dirham
1
23.11
23.28
Malaysian ringgit
1
27.46
27.66
South Korean Won 100
7.80
7.85
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.39
Danish Krone
1
15.43
Hong Kong dollar
1
10.95
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
२१ माघ, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ केही घटाएको छ । दैनिक १४ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङ दैनिक दुई घण्टाले घटाएर १२ घण्टामा झारेको हो ।
प्रधानन्त्रीको ठाडो आदेशमा केही दिनअघि देखि अनौपचारिक रुपमा लोडसेडिङको समयमा केही हेरफेर गरेको प्राधिकरणले आजदेखि औपचारिकरुपमै दैनिक दुई घण्टा घटाएको हो । नदीमा पानीको जलस्तर घट्ने क्रम तीव्र रहेता पनि भारतबाट आयातित विद्युत् आपूर्तिमा केही सुधार भएको तथा सूर्यास्तको समय परिवर्तन भएका कारण साबिकमा हुँदै आएको विद्युत्भार कटौतीको तालिकामा हेरफेर गरिएको प्राधिकरणले जनाएको छ ।
यसअघि माघ ६ गतेदेखि हप्तामा ९७ घन्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब हप्तामा ८४ घन्टा विद्युत कटौती गर्ने छ । परिवर्तित तालिकाअनुसार अब हप्ताको सातै दिन १२ घन्टा विद्युत कटौती हुनेछ ।
तालिका ठूलोमा हेर्न तालिकामा क्लिक गर्नुहोला ।



