• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label Article. Show all posts
Today Rasifal - September 19, 2013 (Nepali Date: Ashoj 3, 2070
#     Currency     Unit     Selling in Nepalese Rupees (Rs)
1     U.S. Dollar     1 Dollar ($)     101.41 Rs
2     European Euro     1 Euro     136.9846 Rs
3     UK Pound Sterling     1 Pound     163.3817 Rs
4     Swiss Franc     1 Franc     111.0126 Rs
5     Australian Dollar     1 Aus Dollar     96.3801 Rs
6     Canadian Dollar     1 CA Dollar     99.3339 Rs
7     Singapore Dollar     1 SG Dollar     81.2645 Rs
8     Japanese Yen     10 Yen     10.352 Rs
9     Chinese Renminbi (Yuan)     1 Yuan     16.567 Rs
10     Saudi Arabian Riyal     1 Saudi Riyal     27.0412 Rs
11     Bahraini Dinar     1 Dinar     268.992 Rs
12     Qatari Riyal     1 Qatari Riyal     27.8568 Rs
13     UAE Dirham     1 Dirham     27.6096 Rs
14     Thai Bhat     1 Bhat     3.242 Rs
15     Malaysian Ringgit     1 Ringgit     31.3575 Rs
16     South Korean Won     100 Won     9.37 Rs
17     Indian Rupees     100 Indian Rupee     160 Rs


आजको पञ्चाङ्ग र राशीफल आज मिति २०७० साल आश्विन २ गते बुधबार, तदनुसार सिताम्वर १८ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३३

आजको पञ्चाङ्ग र राशीफल आज मिति २०७० साल आश्विन २ गते बुधबार, तदनुसार सिताम्वर १८ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ समय शुभ रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानिको योग रहेको छ, अपजस आइ लाग्ने, मानसिक असन्तोष दिन खराब छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ, यात्रा फलदायी रहनेछ, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउने, चिन्ता पर्ने समाचार सुन्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य अधुरा हरनेछन, छोराछोरीले सताउने, वायू रोगको संक्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विदेशबाट धन प्राप्ति हुने, सबै प्रकारको कार्यमा सफलता मिल्नेछ, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, सहयोग पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ हुनेछ, सबै काममा राम्रो सफलता मिल्नेछ, समयको सदुपयोग गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शोक पर्ने समाचार सुन्नुपर्ला, एक्कासी विवाद पर्ने, नकारात्मक सोचाइले शत्रुबढ्ने जनताबाट पनि नोक्सानी मात्रै हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, दिनभर मन चञ्चल रहनेछ, पेट रोग लाग्ने सताउनेछ, सतर्क रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने, काम अधुरा रहनेछन, स्वास्थ्य राम्रै रहेपनि मनमा अशान्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टत्रिसँग भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसिक पीडा थपिनेछ, प्रेममा विछोड हुन सक्नेछ, आयश्रोत घट्ने, पारिवारिक झमेलाले पेशाप्रति रुचि घट्नेछ ।



>>राशिफलमा जे जस्तो बताईएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गरेर अगाडी बढ्नुहोला सफल्ता तपाईको पक्षमा रहने छ । तपाईको आजको दिन शुभ रहोस, धन्यवाद ।
#     Currency     Unit     Selling in Nepalese Rupees (Rs)
1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs
2     European Euro     1 Euro     135.44 Rs
3     UK Pound Sterling     1 Pound     161.338 Rs
4     Swiss Franc     1 Franc     109.515 Rs
5     Australian Dollar     1 Aus Dollar     94.8698 Rs
6     Canadian Dollar     1 CA Dollar     98.5231 Rs
7     Singapore Dollar     1 SG Dollar     80.5337 Rs
8     Japanese Yen     10 Yen     10.229 Rs
9     Chinese Renminbi (Yuan)     1 Yuan     16.5646 Rs
10     Saudi Arabian Riyal     1 Saudi Riyal     27.0371 Rs
11     Bahraini Dinar     1 Dinar     268.966 Rs
12     Qatari Riyal     1 Qatari Riyal     27.8533 Rs
13     UAE Dirham     1 Dirham     27.6069 Rs
14     Thai Bhat     1 Bhat     3.1972 Rs
15     Malaysian Ringgit     1 Ringgit     31.2288 Rs
16     South Korean Won     100 Won     9.37 Rs
17     Indian Rupees     100 Indian Rupee     160.01 Rs



# Currency Unit Selling in Nepalese Rupees (Rs)
1 U.S. Dollar 1 Dollar ($) 100.54 Rs
2 European Euro 1 Euro 134.211 Rs
3 UK Pound Sterling 1 Pound 159.838 Rs
4 Swiss Franc 1 Franc 108.3872 Rs
5 Australian Dollar 1 Aus Dollar 93.8038 Rs
6 Canadian Dollar 1 CA Dollar 97.413 Rs
7 Singapore Dollar 1 SG Dollar 79.7177 Rs
8 Japanese Yen 10 Yen 10.157 Rs
9 Chinese Renminbi (Yuan) 1 Yuan 16.4273 Rs
10 Saudi Arabian Riyal 1 Saudi Riyal 26.8078 Rs
11 Bahraini Dinar 1 Dinar 266.6844 Rs
12 Qatari Riyal 1 Qatari Riyal 27.6171 Rs
13 UAE Dirham 1 Dirham 27.3727 Rs
14 Thai Bhat 1 Bhat 3.1746 Rs
15 Malaysian Ringgit 1 Ringgit 30.5593 Rs
16 South Korean Won 100 Won 9.29 Rs
17 Indian Rupees 100 Indian Rupee 160.02 Rs

आजको राशिफल हेर्नुहोस्: ३१ गते सोमबार, भाद्र २०७० द्वादशी, शुक्ल पक्ष Monday, September 16th, 2013 Daily Horoscopes
Exchange Rate for 16 September, 2013

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
101.29
101.89
European euro
1
134.65
135.45
UK pound sterling
1
160.82
161.78
Swiss franc
1
108.91
109.56
Australian dollar
1
93.65
94.20
Canadian dollar
1
97.82
98.40
Singapore dollar
1
79.82
80.29
Japanese yen
10
10.19
10.25
Chinese renminbi (Yuan)
1
16.55
16.65
Saudi Arabian riyal
1
27.01
27.17
Qatari riyal
1
27.82
27.98
Thai baht
1
3.18
3.20
UAE Dirham
1
27.58
27.74
Malaysian ringgit
1
30.79
30.97
South Korean Won 100
9.32
9.38
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
15.44
Danish Krone
1
18.06
Hong Kong dollar
1
13.06

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Dally Horoscope 12 September 2013 watch video
Today Horoscope 5 September 2013

Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
107.23
107.83
European euro
1
141.23
142.02
UK pound sterling
1
167.31
168.25
Swiss franc
1
114.49
115.13
Australian dollar
1
98.04
98.58
Canadian dollar
1
102.00
102.57
Singapore dollar
1
84.09
84.56
Japanese yen
10
10.77
10.83
Chinese renminbi (Yuan)
1
17.52
17.62
Saudi Arabian riyal
1
28.59
28.75
Qatari riyal
1
29.45
29.61
Thai baht
1
3.33
3.35
UAE Dirham
1
29.19
29.36
Malaysian ringgit
1
32.67
32.85
South Korean Won
100
9.80
9.85
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
16.19
Danish Krone
1
18.93
Hong Kong dollar
1
13.83

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
आज विक्रमसंवत् २०६९ साल माघ २९ गते सोमबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ फेबुवरी ११, नेपालसंवत् ११३३, माघ शुक्लपक्ष (सिल्लाथ्व), प्रतिपदा तिथि, चन्द्रोदय, सोनम ल्होत्सार, श्रीबल्लभाचार्य­ जयन्ति, धनिष्ठा नक्षत्र, परिघ योग, बालब र कौलव ... करण, कुम्भ राशीको चन्द्रमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)राम्रो समयको योग छ । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ।राजनैतिक क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्यस्थिति­ राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरु­माथि विजय प्राप्त हुने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)घरपरिवारभन्दा बाहिरको कुनै विद्यार्थीलाई उपहार दिंदा तपाईंको चौतर्फी उन्नति हुने सङ्केत छ । धार्मिक वा आध्यात्मिक किताबको अध्ययन गर्दा तपाईंले अद्भूत स्मरणशक्ति पाउनुहुनेछ । पत्रिका वा म्यागेजिन नै भए पनि आज पठनपाठनमा क्रियाशील हुनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । शरीरमा चोटपटक लाग्न सक्छ । छालासम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न। हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । आफूलेताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)समय राम्रो छ । भेटघाट एवं रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइनेर मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्तसल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)हतार वा आवेशमा आएर कुनै कार्य नगर्नु नै बेस हुनेछ, पछि पछुताउनु पर्छ । साँझपख मित्रवर्गबाट सहयोग मिल्नुका साथै आर्थिक लाभ पनि हुन सक्छ । आम्दानीमाकमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)मध्यम समयको योग छ । बौद्धिक र लेखनकार्यमा सफलता त प्राप्त हुने योग छ, तर एकाबिहानै आर्थिक अभावले ठूलै पिरलो बनाउला । घरखर्चसम्बन्धी विवादले दाम्पत्य सम्बन्धमा पनि तिक्तता आउने छ । साँझपख केही धनलाभ हुने सङ्केत देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले जपलझेल र षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवा मिष्ठान्न मिल्ने समय छ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)आजको दिन आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो,भाँती पुर्याएर बोल्नुहोला । तपाईंप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ, जोस र जाँगर बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)यात्राको योग छ । खर्च राम्रै हुनेछ । विभिन्न इष्टमित्रहरूसँग­ भेटघाट हुनेछ। विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । धेरै नबोल्नु बेस छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । आजको समय सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)समय राम्रो छैन । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न। कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नुहोला । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ।
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.30
85.90
European euro
1
113.99
114.80
UK pound sterling
1
134.75
135.70
Swiss franc
1
92.97
93.62
Australian dollar
1
88.03
88.65
Canadian dollar
1
85.11
85.71
Singapore dollar
1
68.88
69.37
Japanese yen
10
9.20
9.27
Chinese renminbi (Yuan)
1
13.69
13.78
Saudi Arabian riyal
1
22.75
22.91
Qatari riyal
1
23.43
23.60
Thai baht
1
2.86
2.88
UAE Dirham
1
23.23
23.39
Malaysian ringgit
1
27.53
27.72
South Korean Won 100
7.78
7.84
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.25
Danish Krone
1
15.29
Hong Kong dollar
1
11.00

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.


आज २०६९ साल माघ २८ गते आइतबार, औशी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन् ।
अनावश्यक खर्चको योग छ तर व्यवसायिक क्षेत्र
लाभप्रद रहने छ । आकस्मिक स्वास्थ्य
समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु
होला । पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने
महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ दक्षिण
वा पश्चिम दिशाको यात्रा गर्नुहोस्
अनि खोला वा पोखरीका जलजन्तुलाई
चारा हाल्नुस् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ
कुराको संकेत मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खराब समय छ ।
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।
यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ ।
शरीरमा पीडा हुनेछ । धेरै उमङ्ग नल्याउनु नै बेस
होला । घाउचोट तथा अन्य वस्तुले पनि दुःख दिनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न
हुने स्थिति आउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने
सम्भावना छ । मध्याह्नपछि त्यत्ति राम्रो छैन
। भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने
हुन्छ, त्यसैले महत्वपूर्णकाम
दिनको पूर्वाद्र्धभित्रै सक्नु होला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद
रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च
हुने सम्भावना छ । शरीरमा आलस्य र
थकानको अनुभव हुनेछ, आफुलाई
पनि चोटपटकको भय छ । खानपिनमा नियन्त्रण
गर्नु बेस हुनेछ, साँझमा अचानक पेटको समस्याले सताउन सक्छ । विचार गरेर काम गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसाय मध्यम रहेको छ । बौद्धिक
क्षेत्र राम्रो देखिन्छ ।
गरेका कार्यहरुमा ढिलोमात्र सफलता मिल्नेछ
। पारिवारिक सम्बन्ध सामान्य रुपले
अगाडि वढ्ने छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ ।
समय राम्रो छैन । मित्रको व्यवहार
शत्रुतापूर्ण हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ ।
वैदेशिक रोजगारी गर्ने र प्रवास
वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर
दिन बिताउने छन् । आकस्मिक
रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं
पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय राम्रै छ । साथीभाइ जम्मा भई
मनोरञ्जनमा दिन बित्ने छ ।
लामो समयदेखि गरेका कामको सही मूल्याङ्कन
हुने समय आएको छ । जति सक्दो नयाँ झन्झटबाट
मुक्त रहनु होला । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ ।
शुभ कुराको संकेत मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हिजोआज राम्रै समय चल्दैछ । आत्मविश्वास र
शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ ।
घरमा विशिष्ट व्यक्तिलाई
अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ । कुनै
विशेष लाभदायक समाचार सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन सामान्य छ । प्राविधिक
काममा विशेष सफलता प्राप्त हुने छ साथै
आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार
क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन
सकिनेछ । व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र
श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष
लाभदायक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक
भोगविलासमा तिर्सना जाग्नेछ ।
माया प्रेमको लागि खर्च हुने देखिन्छ ।
खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मनमा अशान्ति र छटपटी व्याप्त हुने
छ । समय राम्रो छैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोराछोरीबाट पनि सन्तोष मिल्नेछ ।
व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । उपहार
प्राप्त हुने सम्भावना छ ।
आम्दानीमा कमी आउने छैन । भौतिक
साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।
जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।

Photo: हिक्मत पुलामी मगर

तपाईंको आजको राशिफल
 ㅡㅡㅡㅡㅡㅡㅡㅡ
आज २०६९ साल माघ २८ गते आइतबार, औशी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन् ।
अनावश्यक खर्चको योग छ तर व्यवसायिक क्षेत्र
लाभप्रद रहने छ । आकस्मिक स्वास्थ्य
समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु
होला । पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने
महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ दक्षिण
वा पश्चिम दिशाको यात्रा गर्नुहोस्
अनि खोला वा पोखरीका जलजन्तुलाई
चारा हाल्नुस् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ
कुराको संकेत मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खराब समय छ ।
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।
यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ ।
शरीरमा पीडा हुनेछ । धेरै उमङ्ग नल्याउनु नै बेस
होला । घाउचोट तथा अन्य वस्तुले पनि दुःख दिनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न
हुने स्थिति आउने छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने
सम्भावना छ । मध्याह्नपछि त्यत्ति राम्रो छैन
। भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने
हुन्छ, त्यसैले महत्वपूर्णकाम
दिनको पूर्वाद्र्धभित्रै सक्नु होला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद
रहने छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज पारिवारिक स्वास्थ्यका क्षेत्रमा धन खर्च
हुने सम्भावना छ । शरीरमा आलस्य र
थकानको अनुभव हुनेछ, आफुलाई
पनि चोटपटकको भय छ । खानपिनमा नियन्त्रण
गर्नु बेस हुनेछ, साँझमा अचानक पेटको समस्याले सताउन सक्छ । विचार गरेर काम गर्नुहोला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसाय मध्यम रहेको छ । बौद्धिक
क्षेत्र राम्रो देखिन्छ ।
गरेका कार्यहरुमा ढिलोमात्र सफलता मिल्नेछ
। पारिवारिक सम्बन्ध सामान्य रुपले
अगाडि वढ्ने छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ ।
समय राम्रो छैन । मित्रको व्यवहार
शत्रुतापूर्ण हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ ।
वैदेशिक रोजगारी गर्ने र प्रवास
वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर
दिन बिताउने छन् । आकस्मिक
रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं
पढाइप्रति जिम्मेवारी बोध हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय राम्रै छ । साथीभाइ जम्मा भई
मनोरञ्जनमा दिन बित्ने छ ।
लामो समयदेखि गरेका कामको सही मूल्याङ्कन
हुने समय आएको छ । जति सक्दो नयाँ झन्झटबाट
मुक्त रहनु होला । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ ।
शुभ कुराको संकेत मिल्नेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हिजोआज राम्रै समय चल्दैछ । आत्मविश्वास र
शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ ।
घरमा विशिष्ट व्यक्तिलाई
अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ । कुनै
विशेष लाभदायक समाचार सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन सामान्य छ । प्राविधिक
काममा विशेष सफलता प्राप्त हुने छ साथै
आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार
क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन
सकिनेछ । व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र
श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष
लाभदायक छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक
भोगविलासमा तिर्सना जाग्नेछ ।
माया प्रेमको लागि खर्च हुने देखिन्छ ।
खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मनमा अशान्ति र छटपटी व्याप्त हुने
छ । समय राम्रो छैन । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोराछोरीबाट पनि सन्तोष मिल्नेछ ।
व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । उपहार
प्राप्त हुने सम्भावना छ ।
आम्दानीमा कमी आउने छैन । भौतिक
साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।
जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।

नेपालमा के भईरहेको छ"""परिवार
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Maya Ma by Anju Panta [Latest Nepali Song]

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

स्वास्थ्य परीक्षणमा लापरबाहीले खाडी मुलुकमा गएका ५ सय नेपाली कामदार फिर्ता

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com