Showing posts with label Sex. Show all posts
महिलाहरु किन ढिलो उत्तेजित हुन्छन?? महिला र पुरुषहरुको शारिरीक बनावट
मात्र फरक हुदैन तिनीहरुको सोचाईमा पनी आकाश जमिनको फरक हुन्छ।
वैज्ञानिकहरुले पनी हालै गरेको एक अनुसन्धानमा यही कुरा पत्ता लगाएका छन।
त्यस अनुसन्धान अनुसार महिला र पुरुषको सेक्स आवश्यकता फरक फरक मात्र हुदैन
त्यसको बारेमा सोचाई पनी फरक नै हुन्छ। वैज्ञानिकहरु मान्छन कि,पुरुषहरु
सेक्सलाई दिनभरीको
क्रियाकलाप भन्दा अलग मान्छन तर महिलाहरु यसमा फरक सोचाई राख्दछन।वैज्ञानिकहरुले अनुसन्धानको क्रममा पाए कि पुरुषहरु आफु उत्तेजित भएको प्रतिक्रिया छिटै दिन्छन तर महिलाहरुलाई अलि समय लाग्दछ।”
क्वीन्स यूनीवर्सिटी द्वारा गराईएको यस अध्ययन मा वर्ष १९६९ देखी २००७ का बीच २५०० महिला र १९०० पुरुष बिच गरीएको शोधको अध्ययन गरीएकोथियो। शोधमा सामेल गरीएका पुरुष तथा महिलाहरुलाई कामोत्तेजक गतिविधीको पहिले र पछाडी कत्तिको उत्तेजना महसुस हुन्छ भनेर सोधिएको थियो। त्यस पछी जवाफ र त्यस बेला ति महिला तथा पुरुषहरुको यौनांग हरुमा भएको रगतको बहाब र मानसिक प्रतिक्रिया सँग दाँजिएको थियो। यस क्रममा पुरुषहरुको मनसिक र शारिरीक प्रतिक्रिया मिलेको पाईयो भने महिलाहरुको शारिरीक उत्तेजना र मानसिक उत्तेजना बिच तालमेल त्यती नभएको पाईयो। अझ अनुसन्धानको क्रममा महिलाहरुमा कुनै शारिरीक बदलाब बिना नै मानसिक रुपमा उत्तेजित भएको पाईयो भने कुनै बेला बाहिर उत्तेजित नदेखिए पनी मानसिक रुपमा निकै उत्तेजित भएको पाईयो। यस अनुसन्धानका प्रमुख प्रोफेसर मेरेदिथ चिवर्स रहेका थिए।”

सूचना
प्रविधिको तिव्रतर विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो
समयमा जिवनशैली समेत बदलिएको छ । जिवनशैलीको परिवर्तनले के बालक, के
बुढाबुढी, के तन्नेरी सबैलाई समातेको छ । अहिलेका किशोरकिशोरी अधिकांस
इन्टरनेटबाट परिचित छन् । यौनका विषयमा बढि खुलस्त छन् । हिजोको समाजमा जुन
कुरा पचाउन सकिँदैनथ्यो त्यो आज सामान्य बनिरहेको छ ।किशोरकिशोरी यौनिक रुपमा समेत सक्रिय बन्दै गएको पाइन्छ । यसै विषयमा भारतमा पछिल्लो समयमा भएका केही अध्ययनहरुले केही रोचक तथा अनौठो लाग्दा नतिजा निकालेका छन् । यी नतिजाहरु धेरै हदसम्म हाम्रो समाजमा समेत मेल खान्छन् र कतिपय नखान पनि सक्छन् :
- भारतीय पेडियाडि्रसन एसोसिएसनले गरेको अध्ययन अनुसार भारतका ठूला ठूला सहरका चर्चित स्कुलमा पढ्ने २५ प्रतिशत किशोरीहरु यौनिक रुपमा सक्रिय हुन्छन् । जबकी सयमा १० जना किशोर छात्रले स्कुलमा आउँदा कण्डम बोकेर आउने गर्छन् ।
- भारतका किशोर किशोरीहरु दिनमा १० घण्टा पढाइएका अलाबा अन्य कुरामा खर्च गर्छन् । जसमध्ये २ घण्टा फेसबुक तथा टि्वटरमा, डेढ घण्टा मोबाइलमा कुरा गरेर, अढाइ घण्टा टेलिभिजन हेरेर, डेढ घण्टा कम्प्युटरमा गेम खेलेर तथा साढे ३ घण्टा अरु घरासायी काम गरेर बिताउने गर्छन् ।
- इण्डिया टुडेले गरेको सर्भेक्षण अनुसार भारतमा हरेक ५ मा एक जना किशोर किशोरी १३ वर्षको उमेरमै पोर्न फिल्म, पोर्न भिडियो वा अश्लील तस्वीर हेर्ने गरेका हुन्छन् । १५ प्रतिशत किशोर किशोरीले स्कुलका शौचालयमै विभिन्न यौन क्रियाकलाप गर्छन् भने ९५ प्रतिशत किशोर किशोरीले विवाह अघिको सेक्सलाई सही मान्दछन् ।
- अर्को एक सर्भेक्षण अनुसार सयमा ९८ जना किशोर किशोरीले १३ वर्षको उमेर सम्ममै कण्डम के हो ? तथा गर्भ निरोधक पिल्स भनेको के हो र किन प्रयोग गरिन्छ भन्ने कुरा जानिसकेका हुन्छन् ।
- हरेक पाँच जनामा एक छात्र १६ वर्षको उमेर भन्दा पहिले नै धूमपान गरिसकेका हुन्छन् । साथै ५० प्रतिशत किशोर किशोरीले १६ वर्षको हुनुभन्दा अघि नै कम्तिमा एक जना विपरित लिंगीलाई चुम्बन गरेको हुन्छ ।
- एक अर्को सर्भेक्षण अनुसार भारतका विभिन्न साना सहरमा १२ देखि २१ वर्षको उमेर भित्रका किशोर किशोरीहरुमा गरिएक|अध्ययनले १३ देखि १६ वर्षको उमेरमै २१ प्रतिशतले सम्भोगको स्वाद चाखिसक्ने गरेको पाइयो । साना सहरमा १३ देखि १९ वर्षका किशोरीहरु मध्ये ४२ प्रतिशतले हप्तामा २ देखि ३ पटकसम्म सम्भोग गर्ने गरेको पाइयो ।
- इण्डिया टुडेको सर्भेक्षण अनुसार साना सहर तथा गाउँका ७० प्रतिशत पुरुषहरु आफ्नी श्रीमतीले विवाहपूर्व कसैसँग सम्भोग नगरेको होस् वा कुमारी होस् भन्ने चाहन्छन् ।
- कानपुरको चन्द्रशेखर विश्वविद्यालयद्धारा गरिएको अध्ययन अनुसार भारतीय किशोरकिशोरीहरु मध्ये अधिकांसले टेलिभिजनमार्फत सुरक्षित सेक्सका बारेमा ज्ञान आर्जन गर्ने तथा यौन संक्रमित रोगबाट बँच्ने उपाय सिक्ने गरेका हुन्छन् ।
- सर्भेक्षणले अर्को के रोचक कुरा समेत खुलासा गरेको छ भने किशोरहरु मध्ये सयमा ९९ जनाले एक दिनमा इन्टरनेटमा कम्तीमा पनि एक पटक सेक्स भन्ने शव्द खोजेका हुन्छन् । यसरी दिनमा कम्तीमा पनि एक पटक इन्टरनेटमा सेक्स सम्बन्धि चिज हेर्ने किशोरी भने ४६ प्रतिशत हुन्छन् ।
- ८८ प्रतिशत किशोर तथा ६८ प्रतिशत किशोरीले च्याट गर्दा सेक्सका विषयमा सम्वाद गर्न मन पराउँछन् । साथै ३५ प्रतिशत किशोर किशोरीले च्याटिङका दौरान आफ्नो यौन इच्छा प्रकट समेत गर्दछन् ।
- इन्टरनेटमा पहुँच भएका मध्ये ९० प्रतिशत किशोर तथा ७६ प्रतिशत किशोरीले आफ्नो यौनेच्छा पूरा गर्न पोर्न फिल्म हेर्न मन पराउँछन् ।
विज्ञहरुका अनुसार उन्मुक्त हाँसोले
मानिसको यौन जिवनलाई रोमाञ्चक तथा सुखी र खुसी बनाउन ठूलो योगदान गर्छ ।
मनोविज्ञहरुका अनुसार मज्जाको हाँसो हास्ने मानिसहरुमा युवा उमेरमै
बुढ्यौलीका लक्षण देखिने समस्या कम हुने मात्र हैन वजन सन्तुलनमा राख्न पनि
हाँसो सहयोगी हुन्छ ।
विज्ञहरुले हाँसोको यो शास्त्रलाई
लोफोलोजी नाम दिएका छन् । हाँसोखुसी रहने मानिसको केवल यौन जिवन सुखी हुने
मात्र होइन यसले अन्य शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव
पार्ने बताइएको छ ।
उन्मुक्त हाँसो तथा खुसीपनाले मानिसको
मस्तिष्कमा विशेष खालको रसायन उत्सर्जन गरिदिन्छ । जुन मानिसको जिवनमा
उर्जाको संजार गर्नमा सहयोगी हुन्छ । यस्तो हर्मोनले यौन क्षमता तथा
कामेच्छा बढाउन पनि सहयोग गर्छ ।
यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका
लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने
यौन मनोविज्ञहरुको भनाइ छ ।
हँसमुख रहने मानिसको मानसिकता पनि
सकारात्मक रहने र त्यसले पार्टनरसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग
पूराउँछ । यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयू बढ्ने
तथ्य सार्वजनिक गरेका थिए । हाँसोले व्यक्तिको सरीरमा निरोगीपना बढाउने,
वजन सन्तुलनमा सहयोग पूराउने भएकाले त्यसले प्रत्यक्ष परोक्ष रुपमा यौन
क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । हँसमुख रहने मानिसमा विपरित लिंगीको
आकर्षण पनि बढ्ने र मुस्कान सहितको सम्भोगले यौनिक सन्तुष्टिमा पनि वृद्धि
गर्ने विज्ञहरु बताउँछन् ।
काठमाडौ,
चैत्र २३ - म १९ वर्षकी किशोरी हुँ। मेरो स्तनको टुप्पो राम्रोसँग वृद्धि
नभएका कारण मलाई चिन्ता भैरहन्छ। स्तन पनि राम्रोसँग विकसित भएको छैन।
मेरो समस्याको समाधान गर्ने कुनै उपाय छैन ? यो के कारणले हुन्छ र यसले
भावी जीवनमा कस्तो असर गर्छ ?
–७१६९९
तपाईंलाई थाहै
होला, किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास
तीव्र गतिमा हुन थाल्छ। स्तन भन्नाले सामान्यतः महिलाको छातीमा हुने दुई
विशेष ग्रन्थिलाई जनाउँछ। स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु
भएर १५ वर्षमा पूरा हुन्छ। सामान्यतः दुई-तीन वर्ष ढिलो-चाँडो हुनुलाई
स्वाभाविक मानिन्छ। दुवै स्तनको विकास समान रूपमा नभएर एउटाको पहिले र
अर्कोको केही पछि हुन सक्छ, तर स्तनको विकास पूरा हुँदा दुवै स्तनको आकार
बराबरजस्तै हुन्छ। थोरै असमानतालाई सामान्य मानिन्छ। दूध उत्पादन गर्न
आवश्यक पर्ने ग्रन्थि तथा नलीहरूको विकास किशोरावस्थामा सुरु भए पनि
गर्भवती हुँदा तथा स्तनपान गराउँदा निस्कने हार्मोनहरूले नै स्तनको
विकासलाई पूर्णता दिन्छन्। स्तनको आकार तथा स्वरूप प्राकृतिक रूपमै हुने
भएकाले यसमा हामीले चाहेअनुसारको नियन्त्रण नहुन सक्छ।
स्तनको
आकार तथा आकृतिले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ। यसको आकार
वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारण बढी चिन्ता गरिन्छ।
हाम्रो लगायत कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिन्छ। त्यसैले
स्तनलाई निश्चित रूप दिन महिलाहरूमा दबाब हुने गरेको पाइन्छ। शारिरीक तथा
यौन विकासको क्रममा स्तनका कारणले भएको शारिरीक विम्ब सँग सम्बन्धित चासोले
पिरोलेको अवस्था हुन्छ। तपाईंले स्तनको नाप एवं शरीरको तौल आदिका बारेमा
थप जानकारी लेख्नुभएको भए जवाफ दिन सजिलो हुने थियो। स्तनको आकारमा
वंशाणुगत कुराको प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको
संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्त्वपूर्ण छ। पोषण ठीक नभएकी
युवतीको शरीरको तौल कम हुने मात्र होइन, स्तनको आकारमा पनि त्यसको प्रभाव
पर्छ।
बुझ्नुभएकै होला, बाहिरबाट देखिने स्तनको आकार वास्तवमा
स्तनमा जम्मा भएको बोसोको कारणले गर्दा हो। यो अंगमा शरीरको अन्य भागको
तुलनामा भन्दा अतिरिक्त मात्रामा बोसो जम्मा हुने कार्य इस्ट्रोजनको
प्रभावले गर्दा नै हुन्छ।
समाधान के होला ?
बुझ्नुपर्ने
कुरा के छ भने आमसञ्चारमाध्यम तथा समाजमा हुने कतिपय छलफलमा ठूला स्तन अनि
शरीरचाहिँ अति नै पातला युवतीहरूमात्र सुन्दरी हुन् भन्ने प्रचार प्रचुर
मात्रामा गरिएकाले हामीलाई आफू पनि त्यस्तै हुनुपर्ने जस्तो लाग्न सक्छ।
चलाखीका साथ खिचिने चित्र वा चलचित्रमा स्तन वास्तविकभन्दा ठूला र आकर्षक
देखिन्छन्। आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमयुवतीहरूभन्दा फरक
हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। हामी सबैको शरीर तथा आनीबानी
आमसञ्चारमा देखाइएका पात्रजस्तै हुनुपर्छ भन्ने छैन। यस किसिमको सोचाइ एक
किसिमले भ्रम नै हो। उमेरसँगै तपाईंमा परिपक्वता आएपछि आफ्नो शारीरिक
विम्बप्रति सहज हुनुहुनेछ। यो कुरा स्तनको हकमा पनि लागू हुन्छ। प्रकृतिले
दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति नभएको
अवस्थामा आवश्यकताभन्दा बढी पीर गर्नु बुद्धिमानी होइन।
मुख्यतः
स्तनको आकारको निर्धारण आन्तरिक रागरस -हार्मोन) हरूले गर्ने भए पनि
व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ। विभिन्न किसिमका खाने तथा
लगाउने औषधी बजारमा उपलब्ध भए पनि त्यसको दीर्घकालीन प्रभावकारितामा भने
विवाद नै छ। शल्यक्रिया गरेर स्तनको साइज बढाउनु अर्को उपाय हो। यो महँगो त
हुन्छ नै, यसका नकारात्मक असरहरू पनि हुन्छन्।
सामान्य आयतन र
आकारकै स्तन भए पनि कसैलाई यो सानो लाग्न सक्छ भने कसैलाई ठूलो। यसमा
तपाईंमा आमसञ्चारका माध्यमको प्रभाव परेको हुनसक्छ भने अर्कातिर तपाईंको
नजिकका युवती साथीहरूका स्तन बढी ठूलो भएको र केटा साथीहरू उतै आकषिर्त
भएकाले पनि दबाब सिर्जना हुनसक्छ। बुझ्नुपर्ने कुरा के हो भने स्तनको आकार
सानै भए पनि स्तनको यौन आनन्द दिने एवं स्तनपान गराउन दूध उत्पादन गर्ने
क्षमतामा कुनै असर पर्दैन।
भावी जीवनमा के-कस्तो असर पर्ला ?
स्तनको आकार तथा साइजले स्तनपान तथा यौन उत्तेजनाको कार्यमा कुनै
नकारात्मक प्रभाव पार्दैन। सानै भए पनि स्तन यौन सम्वेदनशील हुन्छ र दूध
उत्पादन गर्न सक्छ। त्यसैले यदि तपाईंको प्रश्न यौन सुख प्राप्ति तथा
सन्तान जन्मिसकेपछि त्यसको पोषणका लागि दूध ख्वाउने सन्दर्भमा हो भने
अनावश्यक रूपमा चिन्ता नलिनु भए हुन्छ। भाग्यवश स्तन छोपिने अङ्ग भएकाले
त्यसमा उभार ल्याउन अनि आकर्षक दे खिन विशेष किसिमको ब्रेसियर (थुनचोली)
भित्र वा त्यसभित्र केही कुरा प्रयोग गर्न सकिन्छ।
अर्को पाटोतिर
हेर्ने हो भने स्तनको आकार वा साइजको प्रभाव हाम्रो मानसिकतामा परेकाले
त्यो हाम्रो आत्मसम्मानसँग जोडिएको हुन्छ, त्यसैले समस्या जन्माउँछ।
तपाईंमा हीनताबोध भयो र यौन आकर्षक भइनँ भन्ने लागे त्यसले समस्या अझ
बढाउँछ। तपाईंको शरीरको विम्बप्रति भविष्यमा तपाईंको यौन साथी (प्रेमी वा
श्रीमान्) ले कसरी लिन्छ, त्यो पनि महत्त्वपूर्ण हुन्छ। कतिपय पुरुषलाई
ठूला वक्षस्थल आकर् षक लागे पनि त्यसलाई खासै महत्त्व दिँदैनन् र महिलाको
यौन आकर्षण सम्पूर्णतामा हेर्छन्। त्यस्तो स्थितिमा कुनै समस्या पर्दैन,
अन्यथा त्यसलाई व्यवस्थापन गर्नु मुख्य कुरा बन्न पुग्छ।
विश्वमा सेक्सका लागि सबैभन्दा कम समय छुट्टाउने मानिस कुन देशका होलान् ? ठ्याक्कै यसै हो भन्न गाह्रो छ । तर एक अध्ययनले भने भारतीयहरुले सेक्समा सबैभन्दा कम समय दिन्छन् । अर्थात् भारतीयहरुको सम्भोगको समय सबैभन्दा छोटो छ ।
हालै एक कण्डम कम्पनीले गरेको एक अनलाइन सर्भे अनुसार भारतीय दम्पतीहरुले एक पटकको सम्भोगमा औषतमा १५ मिनेट १० सेकेण्ड समय खर्चिन्छन् । यसको अर्थ १५ मिनेटमा भारतीय दम्पतीहरुको यौनक्रिडाको शुभकार्य सम्पन्न हुन्छ । विश्वका ३७ देशका ३० हजार मानिसमा गरिएको अध्ययनले यी देशमध्ये भारतीयहरुको सम्भोग सबैभन्दा छोटो हुने देखिएको हो ।
सर्भेक्षण अनुसार सेक्सका बेला कण्डम प्रयोगको सन्दर्भमा भने भारतीयहरु निकै अगाडि छन् । ७१ प्रतिशत दम्पतीले सम्भोगका बेला कण्डम प्रयोग गर्ने गरेका छ । कण्डम प्रयोगको सबालमा चिनीयाहरु पहिलो स्थानमा छन् । सयमा ७७ चिनिया दम्पतीले सेक्सका बेला कण्डम प्रयोग गर्छन् । ७३ प्रतिशतका साथ हंगकंगका दम्पतीहरु दोश्रो स्थानमा छन् ।
यस्तै पाकक्रिडामा भारतीयहरु पाँचौ स्थानमा छन् । सम्भोग पहिलेको पाकक्रिडामा भारतीय दम्पतीहरुले औषतमा १९ मिनेट बिताउँछन् ।
यस्तै सबैभन्दा बढि सेक्स गर्नेमा कोलम्बियालीहरु पहिलो स्थानमा छन् । ८९ प्रतिशत कोलम्बियालीले हप्तामा कम्तीमा एक पटक सेक्स गर्छन् । बढि सेक्स गर्ने सबालमा इण्डोनेसियाली र रसियनहरु संयुक्त रुपमा दोश्रो स्थानमा छन् ।
यस्तै सम्भोगका बेला चरम आनन्द प्राप्त गर्ने सबालमा भने हंगेरीयनहरु पहिलो स्थानमा छन् । गि्रकहरु दोश्रो र स्पेनी दम्पतीहरु तेश्रो स्थानमा रहेका छन् ।
भरत खड्का/ उज्यालो । उदयपुर, फागुन ११ – उदयपुरको सुन्दरपुर गाविसकी ८ बर्षिया बालिका बलात्कारको आरोपमा १८ बर्षिय युवा मोहमद मफुजल मियाँ बिहीबार पक्राउ परेका छन् । मियाँलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
मियाँले बुधबार साँझ ६ बजेको समयमा मियाँले बालिकालाई ललाईफकाई गरेर घर नजिकैको त्रियुगा खोलाको किनारामा जवरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेका मियाँलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान प्रकृयालाई अगाडी बढाएको निरीक्षक पौडेलले बताउनुभयो । बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।
आफ्नो लोग्ने वा स्वास्नीलाई छलेर परस्त्री वा परपुरुषसँग लहसिनेहरुको संख्या बढ्दा डिभोर्सको दर घटेको देखिएको छ । यो तथ्य हाम्रो देशको भने होइन ।
बेलायतमा पछिल्लो समयमा दम्पतीहरुमा एकले अर्कोको आँखा छलेर अरु कुनै व्यक्तिसँग अवैध सम्बन्ध गाँस्ने चलन बढ्दै गएपनि सम्बन्ध विच्छेदका घटनामा भने कमी आएको देखिएको छ । सरकारी तथ्यांकले पछिल्लो ३० वर्षमा धोकाधडकिा कारण हुने डिभोर्सको संख्या आधा जसोले घटेको छ । तर विवाहित महिला पुरुषलाई परस्त्री वा परपुरुषसँग डेटिङको मौका जुराइदिने एक वेबसाइटका अनुसार पछिल्लो समय परपुरुष तथा परस्त्रीसँग सम्बन्ध गाँस्न इच्छुक विवाहित महिला पुरुषको संख्या निकै बढेको छ ।
उक्त डेटिङ वेबसाइट मार्फत यस्तो अवैध रोमान्सका लागि जोडी भेटाउनेको संख्या निकै बढिरहेको छ । एस्ले मेडिसन डट कमका संस्थापक नोएल बिडरम्यानका अनुसार धोकाधडीका यस्तो चलन बढ्दै गएपनि दाम्पत्य जिवन टुंगिने घटना भने कम हुँदै गएका छन् ।
यस्तो उल्टो हुनुको कारण खोतल्दै नोएल भन्छन् यस्ता अवैध सम्बन्ध स्थापित गर्ने बाटो निकै सजिलो र गोप्य बन्दै गएको र त्यसको बारेमा पार्टनरले सुइँको सम्म नपाउने गरेकाले पार्टनरले धोकाधडीको गन्ध नै पाउन सक्दैन । यस्तो हुँदा लोग्ने स्वास्नी मध्ये कुनै एकजना अरु नै सँग रोमान्समा भुलिरहेको भएपनि अर्कोलाई पत्तो हुँदैन ।
कतिपय अवस्थामा दुबैजना अरु कुनै दुइ जनासँग मस्ती गरिरहेका हुन्छन् एक अर्काको आँखा छलेर । तर एक अर्काको त्यस्तो मस्ती दुबैजनालाई थाहा हुँदैन । दुबै जनाले एक अर्कालाई पंगु बनाएको मनमनै ठान्दै बस्छन् । कुनैदिन कसैगरी त्यस्तो सम्बन्धको खुलासा भयो भने दुबै जना नै मुछिएका हुनाले एक जनाको हात माथि पर्ने कुरा भएन । अनि तैँ चुप मै चुप ।
बेलायतको यो ट्रेन्ड हाम्रोमा ठ्याक्कै मेल नखान सक्छ । वास्तवमा धोकाधडी यसरी बढ्दै जाँदा पनि दाम्पत्य जिवनमा खटपटको दर घट्नु हाम्रो लागि उल्टो कुरा जस्तो लाग्दछ । तर प्रविधिको विकाशले सम्बन्धहरुमा ल्याएको फरकपनाका कारण पश्चिमा समाजमा यो कुरा सामान्य बनिसकेको छ ।
४ माघ, काठमाण्डौं । नौ कक्षामा स्थानीय स्कूलमा पढदादेखि नै उसले मन पराउँदो रहेछ । किशोर उमेरको कारण प्रेमको अर्थ नबुझी मैले पनि उसलाई मन पराउन थाले । पत्राचार हुन थाल्यो । ११ कक्षा पढदा साथीको अगाडि थप्पड हानेर मेरो बेइज्जत गर्यो । त्यसपछि निरन्तर मानसिक र शारीरक दबाब दिन थाल्यो । असली स्वभाव अर्को भएको ठानी टाढा रहेर भुल्ने प्रयत्न गरे । त्यो केटा विदेश गयो । फर्केपछि सुध्रन्छ होला भन्ने अपेक्षा थियो ।
तर उसको स्वभाव पहिलाको जस्तै रहेछ । त्यसपछि उनलाई पूर्णत रुपमा त्यागे । उच्च माध्यमिक तहको अध्ययन गरिरहेको बेला मेरो वैवाहिकको कुरा आयो । राम्रो परिवार र विदेशमा अध्ययनरत शिक्षिक केटा थियो । विवाह पनि पक्का भयो । यो कुरा थाहा पाएपछि त्यो केटाले उक्त कामलाई पनि भाजो हाली मसंग शारीरक सम्पर्क भएको र श्रीमती बनाई सकेको भनी अनर्गल झुटो प्रचार गरी विवाह हुन दिएन । उच्च माध्यमिक तहको अध्ययन पुरा गरी क्याम्पस तहको अध्ययनका लागि ०६५ सालमा पोखराको एक इन्जिनिरिङ कलेजमा गए ।
त्यहाँ पनि फोन गरी अश्लिल शब्द प्रयोग गरेर हैरान बनायो । अध्ययनको क्रममा छुट्टीमा ०६७ माघ २ गते काठमाडौं आँए । अन्तिम पटक भेट्ने इच्छा गरेको भन्दै उसको दाइले फोन गर्यो । एक घण्टा कुरा गर्ने सर्तमा मलाई पीडा दिने केटा, उनको दाई र म चाबहिलको एउटा रेष्टुरेन्टमा खाजा खान गए । खाजामा नसालु पदार्थ राखेको रहेछ । खादाखादै मलाई चक्कर लाग्न थाल्यो । बेहोस भएछु । ब्यूझिदा बसपार्कको एउटा होटलमा लगेर बलत्कार गरी अश्लिल भिडियो बनाएछ । सबै जानकारी पाएपछि मलाई उक्त भिडियो देखाई पुनः पटक पटक बलत्कार गर्यो । अब म उसकी श्रीमती भएको र विवाह नगरेमा भिडियो सार्वजनिक गरी बेइज्जत गर्ने र फेसबुकमा राख्ने सम्मको धम्की दियो ।
घटनापछि पढाई तर्फ कुनै ध्यान गएन । परीक्षामा दुई बिषयमा फेल पनि भए । मेरो पढाईको स्तर अचानक गुमेको, निरन्तरको तनावको कारण आनी बानीमा आएको परिवर्तनबाट साथीहरुले मेरो बिषयमा जिज्ञासा राख्दा मैले सबै कुरा सुनाए । साथीहरुले कानुनी कारबाही गर्न सल्लाह दिएपछि मोरङ स्थित घरमा गए । दाई, दिदी, भिनाजुलाई भन्दा उल्टो सामाजिक बेइज्जत होला भन्ने चिन्ताले त्यही केटाको परिवारसंग सम्पर्कमा गए ।
दुबै परिवारको दबाबमा ०६८ जेठ ९ गते त्यही केटासंग मेरो विवाह भयो । पुनः अध्ययनको लागि पोखरा फर्के । विवाह भएपछि कसैसंग बोल्न, हिडन नहुने, बुबा, दाई शिक्षक, भाई सबलाई बात लगाउन उ पछि परेन । श्रीमती भएपछि उसबाट पशुवत करणीको समाना गर्नु पर्यो । मेरो इच्छा विरुद्ध पटक पटक वैवाहिक बलत्कार गरे । उनको यस्तो व्यवहारले कानुनी रुपमा सम्बन्ध बिच्छेद नगर्दासम्म उसको निजी सम्पति वा अधिकारको बस्तु ठानी मानसिक, शारीरिक शोषण गर्ने भएकोले पतिको नाताबाट सम्बन्ध बिच्छिेद हुनु आवश्यकता ठानेर यो निवेदन दिएको हु ।
कान्तिपुरमा प्रकाशित पीडित युवतिले अदालतमा दिएको निवेदनको अंश
भनिन्छ, प्रेम गरिंदैन आफै हुन्छ । यदि यो कुरा सत्य हो भने प्रेम गरिसकेपछि त्यो सम्बन्धलाई कायम राख्नु निवार्ह गर्नु र अघि बढाउनु सरल कार्य होइन । कहिले मनको आवश्यकताले प्राथमिकता पाउँछ त कहिले शारीरिक चाहनाले महत्व पाउँछ । यस्तो परिस्थितिमा प्रेम लाई स्थायित्व पर्दान गर्नुपनि एउटा कला हो । प्रेमलार्इ सदा यौवन अवस्थामा राख्न 'यौन सम्पर्क' को आवश्यकता पर्छ, तर कसरी यसलाई बुझ्न वास्तविक एवं गहिरो अर्थलाई राम्रोसँग बुझ्नु आवश्यक छ । यौन सम्पर्कले व्यक्तिको कामकुता एवम् प्रेम दुवैलाई दर्शाउछ ।
किनकि केही व्यक्तिका लागि यौन सम्पर्क आफ्नो प्यास मेटाउने माध्यम हो भने धेरैका लागि यौन सम्पर्क प्रेम अभिव्यक्तिको माध्यम । यी सबैबाट फरक एउटा सोच पनि छ, त्यो हो प्रेम नै यौन सम्पर्क हो वा यौन सम्पर्क नै प्रेम हो ।
स्त्री-पुरुष यौनसम्बन्धलाई लिएर एक विपरीत सिद्धान्त र मनोविज्ञान पनि व्याप्त छ । स्त्री-पुरुषको यौनसम्बन्धसित जोडिएको सिद्धान्तअनुसार 'पुरुष यौनसर्म्पर्क गर्नका लागि महिलासित प्रेम गर्छ भने महिला पुरुष प्रेम प्राप्त गर्न यौनसम्पर्कका लागि तयार हुन्छिन् । यसबाहेक पनि प्रेमका बारेमा स्त्री-पुरुषमा फरक-फरक व्यवहार देख्न पाइन्छ । भनिन्छ, यदि पुरुषको कार्य-व्यवसाय ठीक रूपमा चलिरहेको छ भने मात्र उसले आफ्नो प्रेम सम्बन्धलार्इ ठीक ढगं बाट निर्वाह गर्न सक्छ, त्यसमा समय दिन सक्छ, तर महिला भने आफ्नो काम तब मात्रै ठीक ढंगबाट गर्न सक्षम हुन्छिन् जब उनको प्रेम सम्बन्ध सुमधुर हुन्छ । यी कुराबाट के पुष्टि हुन्छ भने प्रेम र यौन सम्पर्क दुवैलाई निवार्ह गर्नुपनि एउटा कला हो । यद्यपि यौन सम्पर्कप्रति सोंच, यसको परिभाषा, उमेर, परिस्थिति एवं आवश्यकता-अनुसार परिवर्तित हुन्छ । कसैका लागि यौनसम्पर्क सन्तान उत्पादनको माध्यम हुन सक्छ त कसैका लागि देह सन्तुष्टी प्राप्त गर्ने आधार । केही पुरुष के सोच्छन् भने राम्रो यौन सम्बन्धबाट महिलाको मन जित्न सकिन्छ, कोही यसबाट महिलालाई काबुमा राख्न सकिन्छ भन्ने मान्छन् । कैयन् के पनि सोच्छन् भने शारीरिक सम्बन्धविना स्त्री-परुषबीच प्रेम रहन सक्दैन, तर वास्तवमा यौनसम्पर्क प्रेमको एउटा महत्वपूर्ण पक्ष हो तर प्रेमको सर्वोपरि भने होइन । विना यौनसम्पर्क पनि प्रेम सम्भव छ, तर प्रेम विना यौन सम्पर्क सम्भव छैन । यदि हुन्छ भने त्यो शारीरिक आवश्यकताको पुर्ति हो, वासना हो, अपराध वा बलात्कारजस्तो कुकर्म । यौन सम्पर्कको प्रेमसँग अत्यन्तनजिकको सम्बन्ध रहेकाले धेरैको नजरमा यो या त प्रेमको पयार्य बनको छ वा त्यसको परिभाषा । जबकि यौनसर्म्पकको सम्बन्ध तन सँगै मन सँगपनि हुन्छ । मनोविज्ञहरूका अनुसार यौनसम्पर्क शारीरिक क्रिया भए पनि यसको सम्बन्ध मनसित हुन्छ । बिना मन यौनसर्म्पकलाई सफल र आनन्दायक बनाउन सकिंदैन र मन को तन्दुरुस्ती एवं स्वस्थताका लागि आवश्यक हुन्छ आपसी सम्बन्धमा प्रेम, किनभने प्रेम भए मात्र आफ्नोपनको भावना जागृत हुन्छ र तब यौनसम्पर्क बाध्यता हुँदैन, आवश्यक हुन्छ र आनन्दपूर्ण पनि । यौनसम्पर्क फूलको सुगन्धजस्तै हो । फुल छ भने सुगन्ध आफै फैलन्छ । फूल छैन भने सुगन्धको पनि सम्भावना हुदैन । अतः “जहाँ प्रेम छ त्यहाँ यौनसम्पर्कले त्यो प्रेमको अभिव्यक्तिको काम गर्छ ।“ यौनसम्पर्क, प्रेमको मुक भाषा हो । जहाँ व्यक्तिले आफ्नो साथीलाई शब्दमा बोलेर आफ्नो भावना अभिव्यक्त गर्दैन, स्पर्शको माध्यमबाट व्यक्त गर्छ । यौन सम्पर्कको अर्थ मात्र सम्भोग गर्नु होइन । यो शरीरको त्यो आनन्दसँग पनि जोडिएको छ जुन एक शरीरलाई अर्को शरीरबाट प्राप्त हुन्छ । चाहे त्यो चुम्बन होस् वा आलिंगन, काखमा टाउको राखेर सुत्नु होस् वा गालालाई सुम्सुम्याउनु, एक-अर्कासँगको सानो स्पर्शले पनि प्रेम उत्पन्न गर्छ । जहाँ प्रेम हनु छ, त्यहाँ समर्पण र अधिकार हुन्छ । जब व्यक्तिले कसैलाई प्रेम गर्छ, तब उसले उक्त व्यक्तिलाई पूर्ण रूपमा पाउने चाहना राख्छ । उसको तनमनमा व्यक्तिको अधिकार रहन्छ । मनको आवश्यकता मनबाटै पुर्ति हुन्छ तर शरीरको आवश्यकता मनबाट पुर्ति हुन सक्दैन । शरीरको यही प्यास मेटाउने कार्य नै यौनसम्पर्क हो । परन्तु कसैको पनि शारीरिक कामना गर्नुपुर्व उसको मनलार्इ वरण गर्नु आवश्यक छ । सर्वप्रथम साथीको चाहना बुझेर उसको मन जित्नु पर्छ ।
उसको आवश्यकता र इच्छा बुझ्नुपर्छ । उसको सम्मान र आकांक्षाको ख्याल गर्नु पर्छ । त्यसपश्चात् मात्र यौन सम्पर्कको कामना गर्नु उचित हुन्छ । यौन सम्पर्कलाई नै प्रेमको खोल ओढाएर प्रेमको गित गाउनु वेइमानी हो, धोका हो ।
शरीरको आकर्षणले एक-अर्कालाई क्षणिक आनन्द दिन सक्छ तर आपसी सम्बन्धमा स्थायित्व प्रदान गर्न सक्दैन । जहाँ यौनसम्पर्क सम्बन्ध गौण हुन्छ, कहिलेकाहीं त्यही यौनसम्पर्क प्राथमिक पनि हुन्छ । वैवाहिक जीवनमा यौनसम्पर्कको कमीले कैयन अवस्थामा आपसी तनाव, झगडा वैमनस्यता सिजर्ना गर्छ तर प्रेममा कमी नआउन सक्छ तर्सर्थ यौन सम्पर्कको अति वा कमी दुवै प्रेम एवम आपसी सम्बन्धका लागि घातक हुन्छ । व्यक्तिको लिंग उसको शरीरको मध्यभागमा हुन्छ । जहाँबाट उसको शरीरलाई दुई बराबर भागमा बाँड्न सकिन्छ । यसैगरी यसको भोग पनि सन्तुलित मात्रामा गर्नु आवश्यक छ, अथार्त प्रेम र यौन सम्पर्कका बीच सन्तुलन हुनुपर्छ । यौनसम्पर्क त्यहीं हुनु पर्छ जहाँ प्रेम छ, किनकि यौन सम्पर्क प्रेमको विस्तारित रूप हो र प्रेमको अभिव्यक्ति नै यौनसम्पर्क हो । यो प्रेमको एक महत्वपूर्ण पक्ष हो तर समग्र प्रेमको स्वरुप भने होइन ।
प्रेममा यौन सम्पर्क धेरै कुरा हो तर सबै कुरा होइन । प्रेम छ भने यौनसम्पर्क प्रसाद सरह अनुभव हुन्छ, प्रेम छैन भने यौन सम्पर्क व्यापार सरह हुन पुग्छ । जहाँ शब्दले हार खान्छ त्यहाँ यौनसम्पर्कले शब्दको कार्य गर्छ । ति-पत्नी वा प्रेमी-प्रेमिकाबीच जे-जति अव्यक्त रहन्छ, यौनसम्पर्कले त्यसलाई पूर्ण रूपमा व्यक्त गरिदिन्छ । यौनसम्पर्क अन्त्यन्त संवेदनशील कुरा हो । कहिले यसबाट बिग्रिएको कुरा बन्न मद्दत प्राप्त हुन्छ भने कहिले सुमधुर सम्बन्ध पनि धरापमा पर्छ । दाम्पत्य जीवनमा यौनसम्पर्कको भुमिका त्यही हो जसरी तरकारीमा नुनको भूमिका त्यस्तै हुन्छ जस्तो तरकारीमा नुनको भुमिका मात्रा तल-माथि भए तरकारी वेस्वादको हुन पुग्छ । यौन सम्पर्क आवश्यक छ, यो प्रेमको महत्वपूर्ण पक्ष हो जसको माध्यमबाट युगल जोडीले आफ्नो प्रेमलाई अभिव्यक्त गर्छन् र आपसी सम्बन्धलाई अझ प्रगाढ एवं मजबुत बनाउन सक्छन ।