• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

५ जेठ, काठमाडौ। एकपछि अर्को गर्दै एमाले नेताहरु एकीकृत माओवादीमा प्रवेश गर्ने प्रतिष्पर्धा चलिरहेको समयमा नेकपा एमाले नारायणी अञ्चल सदस्य रामपुकार यादव माओवादीमा प्रवेश गर्ने भएका छन ।
माओवादी केन्द्रीय कार्यालय कोटेश्वरमा अध्यक्ष प्रचण्डले यादवलाइ माओवादीमा प्रवेश गराउन लागेका हुन । यसअघि एमाले पोलिटव्युरो सदस्य उर्मिला अर्याल र रामचन्द्र झा माओवादी प्रवेश गरिसकेका छन ।
एमालेका एकजना केन्द्रीय सदस्यले पनि माओवादीमा प्रवेश गर्ने तरखर गरिरहेको माओवादी स्रोतले बताएको छ ।
उता एमाओवादीलाई टक्कर दिन एमालेले पनि करिब आधा दर्जन एमाओवादीका केन्द्रिय नेता पार्टी छिराउने तयारी गरेको बताइएको छ।
४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले उर्मिला अर्यालको एमाओवादी प्रवेशलाई हरियो रुखबाट एक-दुई पहँलो पात खसेको संज्ञा दिनु भएको छ ।

कपनमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता ओलीले जति खाँदा पनि नअघाएको भन्दै अर्यालको आलोचना गर्नुभयो । किर्नो पनि अघाएपछि सन्चोले बस्छ, तर जति खाँदा पनि नअघाउने कस्तो हो यो’ अर्याललाई लक्षित गर्दै नेता ओलीले भन्नुभयो-’दुई पटक मन्त्री बनाइयो । दुई पटक सांसद बनाइयो । केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य बनाइयो, यत्ति गर्दा पनि पुगेन ?’

एमाले परित्याग गर्नेहरुलाई रुखबाट खसेको पहेँलो पात भन्दै उहाँले भन्नुभयो-’यस्ता पातहरुलाई लिएर प्रचण्ड एमाले सिध्यो भन्दै हिड्छन् ।’ कपनबाट ३ जनाले एमाले परित्याग गर्दा ३ सय १२ जना एमाले प्रवेश गरेको भन्दै नेता ओलीले कहाँ एमाले सकियो भनि प्रश्न गर्नुभयो ।

एमाओवादीले महान जनमुक्ति सेना, प्रचण्डपथ सबै छाडिसकेको भन्दै उहाँले भन्नुभयो-’आकासबाट झरिसकेको छ । तर कहाँ खस्छ थाहा छैन
२७ वैशाख, काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यकाको सडक निर्माण कार्य ज्यादै सुस्त भएको भन्दै तत्काल तीव्र बनाउन सम्बन्धित मन्त्रालय र निकायका अधिकारीहरूलाई निर्देशन दिएको छ ।
आयोगमा नियुक्ति पाएको भोलिपल्टै बिहीबार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सडक निर्माण कार्यमा संलग्न मन्त्रालय र तिनका निकाय प्रमुखहरूलाई आङ्खनै कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् । सडक विस्तार कार्यअनुरूप अनेकौं संरचना भत्काउने काम मात्रै भएको भन्दै प्रमुख आयुक्त कार्कीले धूलो र सडकपेटीको फोहोरबाट जनतालाई बचाउन छिटो गरी सडक बनाउन निर्देशन दिएका हुन् । आयोगले आङ्खनो जिम्मेवारी पूरा नगर्ने, तोकिएको अवधिभित्र काम नगर्ने तथा जनतालाई सेवा प्रवाह गर्न नसक्ने अधिकारीउपर कारबाही गर्ने चेतावनी पनि दिएको राजधानी दैनिकमा खबर छ ।
‘प्रमुख आयुक्तज्यूले आङ्खनो जिम्मेवारीबाट पन्छिने, गलत नियतले काम गर्ने र जनतालाई सेवा प्रवाह गर्न नसक्ने अधिकारीउपर कारबाही गरेरै छाड्ने कुरा अवगत गराउनुभएको छ,’ आयोगका प्रवक्ता कृष्णप्रसाद ढुंगानाले भने । प्रमुख आयुक्त कार्कीले सडक निर्माण कार्यअनुरूप ‘टाइम बाउन्ड एक्सन’ समयसीमा कार्ययोजना खै ? भनेर सोध्दै रातको समयमा पनि सडक निर्माण गरी राजधानीवासीले खेप्दै आएको कठिनाइ हटाउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए । त्यस्तै, उनले एउटै सडक कहीँ बढी चौडा र कहीँ कम चौडा भएको, खानेपानी, ढल, विद्युत् र टेलिफोन व्यवस्थापन कार्यमा समन्वय नभएको र जनताको गुनासो बढिरहेकोप्रति सरोकारवाला निकायका प्रमुखहरूलाई प्रश्न गरेका थिए । ‘एक निकायले बनाउने र अर्कोले त्यही संरचना बिगारी आङ्खनो काम थाल्नेजस्ता अव्यावहारिक कामहरू किन भइरहेका छन् ?, सहरी सडकको मापदण्ड के हो ?, टेलिफोन, खानेपानी तथा महानगरपालिकाले प्रवाह गरेका सेवा सन्तोषजनक नभएको गुनासा किन आइरहेका छन् ?
यी यावत् विषयमा आयोगमा प्राप्त गुनासोको आधारमा कारबाही थाल्नुभन्दा पहिले प्रमुख आयुक्तज्यूले सडक निर्माणमा संलग्न मन्त्रालय र निकायका अधिकारीहरूलाई बोलाएर छलफल गर्नुभएको हो,’ प्रवक्ता ढुंगानाले भने, ‘सो अवसरमा आयोगबाट काठमाडौंको सडक विस्तार कार्यलाई छिटो सम्पन्न गर्ने र आमजनतालाई धूलोबाट राहत दिने विषयलाई गम्भीरतापूर्वक लिन निर्देशन दिइएको छ ।’ आयोगले काठमाडौं उपत्यकाको सडक विस्तार साथै, विद्युत्, टेलिफोन निर्माण सुधारका लागि प्रस्तुत भएको कार्ययोजनालाई आधार मानी नियमित रूपमा कार्यान्वयनको अनुगमन गर्ने र तोकिएको काम समयमै सम्पन्न नगर्ने वा समयमै निर्णय नगर्ने अधिकारीलाई कारबाही गर्ने जनाएको छ ।
भ्याट छल्ने सातसय कारबाहीमा पर्ने
प्रमुख आयुक्तमा लोकमानसिंह कार्की नियुक्त भएको भोलिपल्टै बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयबाट भ्याट छलीमा संलग्न चार हजार चारसय दुईजनाको सूची मगाएर अनुसन्धान अगाडि बढाएको छ । उक्त सूचीमध्ये करिब सात सयजनामाथि तत्काल कारबाही चल्ने अवस्था छ ।
अख्तियारले राजस्व चुहावट र राजस्व वृद्धिको अभिलेखसमेत पेस गर्न अर्थमन्त्रालय र मातहतका विभागलाई निर्देशन दिएको हो । ‘अर्थबाट भ्याट छलीको सूची आजै -बिहीबार) प्राप्त भएको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘तीमध्ये सात सय जना प्रथम दृष्टिमै दोषी प्रमाणित हुने अवस्थाका छन्,’ अन्नपूर्ण पोष्टमा खबर छ ।
अख्तियार भ्याट छलीमा सरकारी पदाधिकारी र निजी क्षेत्रका व्यक्तिको संलग्नताबारे गहिरो अनुसन्धान गरी कारबाही गर्ने निष्कर्षमा पुग्ने भएको छ ।
२५ वैशाख, काठमाण्डौं । द्वन्द्वग्रस्त अफि्रकी मुलुक सुडानमा शान्ति स्थापनामा खटिएका नेपाल प्रहरीका अधिकारीहरु लुटिएका छन् । एके ४७ सहित आएका लुटेराले नौ जना प्रहरी अधिकारीको निवास नै कव्जामा लिएर लुटपाट गरेका थिए ।
हतियारधारी समूह मंगलबार बिहान सुडानको नैलास्थित नेपाली प्रहरीको क्याम्पमा प्रवेश गरेको थियो । एके ४७ बोकेका सातजनाले मार्ने धम्की दिएपछि नेपाल प्रहरी अधिकारीले आत्मसमर्पण गरेका थिए ।
त्यहाँ सल्लाहकारका रुपमा काम गर्ने प्रहरीलाई हतियार राख्ने सुविधा हुँदैन् । उनीहरुलाई राष्ट्रसंघले बस्ने ठाउँको पनि व्यवस्था नगर्ने भएकाले कोही होटलमा त कोही घर भाडामा बस्दै आएको नयाँ पत्रिकामा खबर छ ।
स्रोतका अनुसार विहान ३ः३५ मा आएका लुटेराले सवा ४ बजे सामान लिएर फर्केका थिए । उनएहरुले १५ लाख बराबरको धनमाल लुटेको प्रहरीले बताएका छन् । लुटिएका एक प्रहरीले भने, ‘आत्मसमर्पण नगरेको भए, ज्यान जान्थ्यो, सात जना लुटेरा मध्ये पाँचजनाको हातमा एके ४७ हतियार थियो ।’
उदयपुर, बैशाख २१   - नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादीलाई ‘हत्याराहरुको जमात’ को संज्ञा दिनुभएको छ ।
नेकपा एमाले निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन फुलबारीको घोराखोरीमा उद्घाटनमा एकीकृत नेकपा माओवादीको चर्को आलोचनामा गर्दै नेता ओलीले नागरिकको हत्या गरेर माओवादीले राजीतिक भविश्य खोजेको टिप्पणी गर्नुभयो ।
‘छबिलाल कार्की र गुरु लुइँटेलहरुको रगतमा सत्ता देख्ने माओवादीहरु हत्यारा नभए अरु के हुन् ?’ प्रश्न गर्दै ओलीले भन्नुभयो ‘छवि कार्कीको हत्या गरेर आफ्नो राजनीतिक भविश्य देख्ने माओवादीहरु बालकृष्ण ढुंगलजस्ता अपराधीहरुलाई संविधान सभामा पठाउन लागि परे ।’
अब हुने संविधान सभाको निर्वाचनमा नेकपा एमालेले बहुमत नल्याए संविधानसभाबाट संविधान नबन्ने ठोकुवा गर्दै नेता ओलीले विगतमा अतिवादी शक्तिहरु संविधान सभामा हावी भएकाले संविधान बन्न नसकेको बताउनुभयो ।
जिया केसी भन्ने बित्तिकै बोल्ड दृश्य दिने, चलचित्रमा खुलेरै अंगप्रदर्शन गर्ने नायिकाको तस्बिर धेरैको आँखा अगाडी आउँछ । तर जिया केसी सिनेमा नगरीमा प्रवेश गर्दा यत्ति धेरै बोल्ड थिइनन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘हो यही माया हो’ मा जिया साधारण युवतीको भुमिकामा देखिएकी छिन् ।सुवास गिरीको निर्माणमा तयार भएको यो चलचित्रलाई दिपक श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना, जिया केसीको मुख्य भुमिका छ ।
जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा नायिका केसीको भुमिका सामान्य युवतीको छ । जियाले सुरुवातका चलचित्रमा आफुलाई सामान्य भुमिकामा चित्रण गरेकी थिइन् । तर अभिनय गरेका कुनै पनि सिनेमा प्रदर्शनमा नआएपछि जिया एकाएक बोल्ड अवतारतमा प्रस्तुत हुन थालेकी हुन् ।
चलचित्र ‘हो यही माया हो’ मार्फत आफ्नो बोल्ड अवतार फेरिनेमा जिया ढुक्क छिन् । निर्माता सुवास गिरीले भने, ‘चलचित्रले माया को परिभाषा सिकाएको छ ।’ चलचित्रले राम्रो व्यापार गर्नेमा निर्माता गिरी ढुक्क छन् ।

via:onlinekhabar.com















← Previous post
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

वैद्य माओवादीद्धारा यात्रुसहितको बसमा आगजनी

 News Froma Kathmandu Nepal नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

आत्महत्या गर्ने १० पोर्नस्टारहरु

केही बर्षअघिसम्म पश्चिमा देशहरुमा पोर्नस्टारहरुको माग र आम्दानी निक्कै थियो । पोर्न पेशामा लागेर प्रशस्त आम्दानी हुने भएकाले पनि धेरैको आकर्...

नायीका कट्रिना लुकेर पुगिन् रणवीरको घर

नायीका कट्रिना कैफले केही दिनअगाडि आफ्नो पूर्व प्रेमी सलमान खानकी बहिनीको घरमा आयोजित गणेश पुजामा सहभागी भइन् । रणवीर कपुरसँग रोमान्समा व्यस...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com