• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

विज्ञहरुका अनुसार उन्मुक्त हाँसोले मानिसको यौन जिवनलाई रोमाञ्चक तथा सुखी र खुसी बनाउन ठूलो योगदान गर्छ । मनोविज्ञहरुका अनुसार मज्जाको हाँसो हास्ने मानिसहरुमा युवा उमेरमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुने मात्र हैन वजन सन्तुलनमा राख्न पनि हाँसो सहयोगी हुन्छ ।
sss
विज्ञहरुले हाँसोको यो शास्त्रलाई लोफोलोजी नाम दिएका छन् । हाँसोखुसी रहने मानिसको केवल यौन जिवन सुखी हुने मात्र होइन यसले अन्य शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
उन्मुक्त हाँसो तथा खुसीपनाले मानिसको मस्तिष्कमा विशेष खालको रसायन उत्सर्जन गरिदिन्छ । जुन मानिसको जिवनमा उर्जाको संजार गर्नमा सहयोगी हुन्छ । यस्तो हर्मोनले यौन क्षमता तथा कामेच्छा बढाउन पनि सहयोग गर्छ ।
यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरुको भनाइ छ ।
हँसमुख रहने मानिसको मानसिकता पनि सकारात्मक रहने र त्यसले पार्टनरसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग पूराउँछ । यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयू बढ्ने तथ्य सार्वजनिक गरेका थिए । हाँसोले व्यक्तिको सरीरमा निरोगीपना बढाउने, वजन सन्तुलनमा सहयोग पूराउने भएकाले त्यसले प्रत्यक्ष परोक्ष रुपमा यौन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । हँसमुख रहने मानिसमा विपरित लिंगीको आकर्षण पनि बढ्ने र मुस्कान सहितको सम्भोगले यौनिक सन्तुष्टिमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।
नुवाकोट, साउन ९ – वर्षौंदेखि पहिरोबाट प्रभावित नुवाकोट किम्ताङका बासिन्दाले सरकारले आफ्नो मागको सुनुवाई नगरेको भन्दै अनिश्चितकालीन नुवाकोट बन्द आव्हान गरेका छन् ।

सरकारले किम्ताङको समस्यालाई गम्भीरतापूर्वक नलिएकाले बन्द आव्हान गर्नु परेको उनीहरुले बताएका छन् । बन्दले नुवाकोट र रसुवाबाट काठमाडौं जाने जाने सवारीसाधनहरु चल्न सकेका छैनन् ।

निजी सवारी साधान फाट्टफुट्ट चलेपनि भाडाका साधन भने चल्न सकेका छैनन् । यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषदका अध्यक्षलाई मंगलबार ज्ञापन पत्र बुझाएका थिए ।

२०२८ सालबाट शुरु भएको पहिरोको कारण सयौं परिवार विस्थापित भइसकेको र अहिले पनि सयौं घरहरु प्रभावित भएकाले तत्काल पुनर्वासको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
-

काठमाडौ, श्रावण ७ - नेपालले सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित अफगानिस्तानविरुद्ध साफ यू-१६ च्याम्पियनसिपको दोस्रो खेल सोमबार खेल्दै छ । पहिलो खेलमा भुटानलाई ७-० ले पन्छाएको नेपालले अफगानिस्तानविरुद्ध जित हात पार्नसके अन्तिम चार प्रवेश निश्चित गर्नेछ ।
समूह 'ए' मा शनिबारै भएको डिफेन्डिङ च्याम्पियन पाकिस्तान र अफगानिस्तानको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसैले अफगानिस्तानविरुद्ध ३ अंक जोड्न सके नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । तर, अफगानिस्तान सहज प्रतिद्वन्द्वी हुने छैन । 'टेक्निक, ट्याक्टिस र शारीरिक रूपमा अफगानिस्तानी खेलाडी राम्रा छन्,' नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने, 'त्यसैले डिफेन्समा सचेत भएर खेल्नेछौं ।' शारीरिक रूपमा निकै कमजोर भुटानविरुद्ध नेपालले डिफेन्समा खासै मिहिनेत गर्नुपरेको थिएन ।
नेपाली टिम भुटानविरुद्ध गोलका निम्ति एकदमै हतारिएको थियो । यस्तोमा उसले दर्शक लोभ्याउने खेल पस्कन सकेन । त्यसैले दशरथ रंगशालामा आत्मविश्वासी ढंगले प्रस्तुत हुँदै खेल शैली राम्रो बनाएर गोलका अवसर सिर्जना गर्नेमा जोड दिने प्रशिक्षक महर्जनले बताए । 'भुटानविरुद्ध विशेषगरी पहिलो हाफमा केही खेलाडी व्यक्तिगत -स्वार्थी) मा केन्दि्रत भए । त्यो गल्ती अफगानिस्तानविरुद्ध गर्ने छैनौं । टिम-वर्कमै खेल्न निर्देशन दिनेछु,' उनले भने ।
अफगानिस्तानविरुद्ध जित हात पार्ने तयारी गरेको उल्लेख गर्दै महर्जनले भने, 'जित हात पार्नसके सेमिफाइनल यात्रा तय गर्दै समूहविजेता बन्ने अवसर हुनेछ ।' केही खेलाडी घाइते भएको पनि उनले बताए । यस्तोमा पहिलो रोजाइको मिडफिल्डमा २-३ खेलाडी परिवर्तन गर्ने उनले बताए । समूहको अर्को खेलमा पाकिस्तानले भुटानविरुद्ध लगनखेलस्थित आर्मी मैदानमा सोमबारै खेल्नेछ ।
भारत ४-१ श्रीलंका
दुई वर्षअघिको उपविजेता भारतले श्रीलंकालाई ४-१ ले हराएर दोस्रो संस्करणको यात्रा आइतबार सुरु गरेको छ । योसँगै उसले तीन देश सम्मिलित समूह 'बी' बाट सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनायो । आर्मी मैदान, लगनखेलमा प्राप्त भारतको जितमा वेदेश्वर सिंहले दुई गोल गरे । कप्तान कृष्ण पण्डित र प्रोसेनजित चक्रवर्तीले पनि एक-एक गोल गरे । श्रीलंकाको सान्त्वना गोल एसएस निरेशको नाममा रह्यो ।

१२ बर्षपछि खोला पनि र्फकन्छ भनिन्छ । सायद यसैले पनि होला, गायक उदितनारायण झा १२ बर्षपछि नेपाल फर्किए । आफ्नै नाममा समर्पित गरिएको एक अवार्ड वितरण गर्नका लागि उनी पत्नी दिपानारायण झाको साथमा शनिबार मध्यान्न नेपाल आइपुगेका थिए । नेपाल आएको समयमा उदितले अनलाइनखबरसँग गरेको कुराकानी :कसरी वुझ्दै हुनुहुन्छ नेपाली सिनेमालाई ?
म एउटा कलाकार भएको नाताले यो बिषयमा खासै बोल्न चाहन्न । तर नेपाली सिनेमाले जुन खालको प्रगती गरेको छ, त्यो एउटा कमालकै प्रगीत हो भन्ने मलाई लाग्छ । मलाई के विश्वास छ भने अझ आउने समय राम्रो हुनेछ । पहिला बर्षमा एउटा सिनेमा बन्थ्यो, अहिले ५० वटा भन्दा बढि बन्छ । यो नेपाली सिनेमाले गर्व गर्नु पर्ने बिषय हो । नेपाली सिनेमाले स्वर्ण जयन्ति मनाइरहेको छ, मलाई गर्व महशुश भइरहेको छ ।
नेपाली गीत कम गाउँदै हुनुहुन्छ नि ? यसको कारण के होला ?
मैले ३५ बर्षदेखि निरन्तर नेपाली सिनेमामा आवाज भरिरहेको छु । अहिले सायद केही कम भयो होला तर गाउन भने छोडेको छैन मैले । म यो कुरामा गर्व महशुश गर्छु कि मुम्बइमा बसेपनि नेपाली सिनेमाका सबैले मलाई माया गर्नुहुन्छ । म बाचुन्जेलसम्म तपाइहरुको सेवा गर्नेछु । म जहाँ गएपनि नेपाली संगीतलाई उठाउने प्रयास गर्नेछु ।
नेपालकै स्टुडियोमा गाउन बोलाइयो भने तपाई के गाउनुहुन्छ ?
मैले कतिपटक गीत गाइसकेको छु । यस अघि नेपाल आउदा मैले स्वर्गिय राजा विरेन्द्रको हातबाट गोर्खा दक्षिणबाहु पुरस्कार थापेको थिए ।
१२ बर्षपछि किन आउनु भयो नेपाल ? यस भन्दा अघि आउन मन लागेन ?
म यही हुर्केको बढेको केटा हुँ । यसैले पनि नेपालको माया मलाई अत्यन्त धेरै छ । तर स्वर्गीय राजा बीरेन्द्रको बंशनाश भएपछि म निक्कै उदास भएँ । यसैले नेपाल आउनै मन लागेन । यो दुख ममा सधै रहिरहन्छ । यो मेरो आफ्नै ठाउँ हो, यसैले मलाई निक्कै माया लाग्छ ।
सधैका लागि नेपाल र्फकन चाहनुहुन्न तपाई ?
यहाँ मेरो आफ्नै घर छ, जमिन छ । म पछि आएर यही खेती किसानी गर्छु । अहिले मुम्बईमा खेताला पनि पालेको छु, भोलि यहाँ ल्याएर काम गराउनु पर्‍यो नि ।
यो त आदर्शको मात्र कुरा भयो नि, के साच्चै आउनुहुन्छ त ?
पक्कै पनि आउँछु । यहाँ आएर खेती किसानी गर्छु । अहिले गाउन दिनुहोस् न मलाई । उमेर छउन्जेलसम्म त गाउनु पर्‍यो नि हैन र ?

@online

सामसुङद्धारा भिन्न–भिन्न साईजका दुई ट्याबलेट लञ्च

०४ साउन
दक्षिण कोरियाली ईलेक्ट्रोनिक्स कम्पनि सामसुङले भारतिय बजारमा दुई भिन्न–भिन्न स्क्रिन साईजका ट्याबलेट लञ्च गरेको छ ।
सामसुङले ग्यालेक्सी ट्याब ३ सेरिज अन्तर्गतका ८ ईञ्च र ७ ईञ्चको 3G ट्याबलेट लञ्च गरेको हो । कम्पनिले ८   ईञ्चको ट्याबलेटको मुल्य २१ हजार ९ सय ४५ भारु र ७ ईञ्चको ट्याबलेटको १७ हजार ७ सय ४५ भारु तोकेको छ । प्रबिधि बिश्लेषकहरुका अनुसार सामसुङका यी ट्याबलेटले एप्पललाई चुनौती दिनेछ ।
८ ईञ्च डिस्प्ले भएको ट्याबमा १.२ गिगाहर्जको ड्युल कोर प्रोसेसर, 280x800 पिक्जल रिज्युलेशनको डिस्प्ले स्क्रिन छ । यो एन्ड्रोयडको ४.२ मा रन गर्नेछ । यसमा पछाडी पट्टि ५ र अगाडी पट्टि १.३ मेगापिक्जलको क्यामरा दिईएको छ ।
त्यस्तै ७ ईञ्च वाला ट्याबमा १.२ गिगाहर्जको प्रोसेसर, 1024x600  पिक्जल रिज्युलेशनको डिस्प्ले छ । यसको अगाडी पट्टि ३ र पछाडी पट्टि १.३ मेगापिक्जलको क्यामरा रहेको छ । यो एन्ड्रोयडको ४.१ मा रन गर्नेछ ।

via:kalikafm
← Previous post
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

वैद्य माओवादीद्धारा यात्रुसहितको बसमा आगजनी

 News Froma Kathmandu Nepal नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

आत्महत्या गर्ने १० पोर्नस्टारहरु

केही बर्षअघिसम्म पश्चिमा देशहरुमा पोर्नस्टारहरुको माग र आम्दानी निक्कै थियो । पोर्न पेशामा लागेर प्रशस्त आम्दानी हुने भएकाले पनि धेरैको आकर्...

नायीका कट्रिना लुकेर पुगिन् रणवीरको घर

नायीका कट्रिना कैफले केही दिनअगाडि आफ्नो पूर्व प्रेमी सलमान खानकी बहिनीको घरमा आयोजित गणेश पुजामा सहभागी भइन् । रणवीर कपुरसँग रोमान्समा व्यस...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com