• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

रोमानियाकी एक २३ वर्षे युवती विश्वकै कान्छी हजुरआमा बनेकी छिन् । उनले ११ वर्षे छोरीले छोरो जन्माएपछि कल्कलाउँदो बैँसकी २३ वर्षे यी ठिटी हजुरआमा बनेकी हुन् ।

रिफ्का स्टानेस्कु नामकी ती युवती आफु १२ वर्षकी छँदा छोरी मारियालाई जन्म दिएकी थिइन् । मारियाले पनि आमाको सिको गर्दै अझ आमालाई नै माथ दिनेगरी ११ वर्षमै छोरो पाएपछि रिफ्का बैँशमै हजुरआमा बनेर विश्व रेकर्ड बनाउन सफल भइन् ।
स्मरण रहोस् रिफ्काकी आमा अहिले ४० वर्षी छिन् र उनले पनाती देखिसकिन् । यो परिवार रोमानियाको फिरन्ते समुदाय हो, जहाँ सानो उमेरमै बिहे गर्ने र बच्चा पाउने चलन नै छ ।

१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारलाई सडकबाटै घुँडा टेकाउने चेतावनी दिनु भएको छ ।
Photo Credit:Onlinekhabar
वर्तमान सरकारविरुद्ध शक्ति प्रदर्शन गर्न राजधानीमा आयोजित विरोध जुसुलको सुभारम्भ गर्नुअघि सम्वोधन गर्दै खनालले प्रधानमन्त्रीले पद नछाडे बलपूर्वक निकाल्ने चेतावनी दिनुभयो । ‘यदि सत्ताधारीहरुले सुनेन भने आजको जनप्रदर्शन आन्दोलनमा परिणत हुनेछ । राष्ट्रव्यापी आँधीको रुपमा परिर्वतन हुनेछ । त्यो आँधीले सर्वसत्तावादलाई नेपाल भूमिबाट समाप्त पार्नेछ’ उहाँले भन्नुभयो-’हामीले तानेर खसास्ने हो कि आफैं ओर्लने हो म डा. बाबुराम भट्टराईलाई सोध्न चाहन्छु । तानेर खसाल्नु पर्ने हो भने आन्दोलन सुरु भयो ।’
उहाँले वर्तमान सरकारको बर्खास्ती र माओवादीको सर्वसत्ताबाद अन्त्य नभएसम्म एमालेले विश्राम नलिने बताउनु भयो । उहाँले भन्नुभयो-’एमाले त्यसै सडकमा आएको छैन । अब सडकमा उत्रिएर माओवादी सर्वसत्ताबादलाई समाप्त नगरुन्जेलसम्म नेकपा एमालेले विश्राम लिँदैन । हामी निरन्तर सडकमा हुन्छौं ।’
माओवादीको दिशाहिनता, ढुलमुलाहट र सर्वसत्ताबादी सोचका कारण संविधानसभा विघटन भएको भन्दै एमाले अध्यक्ष खनालले भन्नुभयो-’आज देश एउटा अन्योलताबाट गुजि्ररहेको छ । देशलाई अन्यलताबाट जुग्रन बाध्य पार्ने एनेकपा माओवादी नै हो ।’ राजनीतिक, आर्थिक, संवैधानिक लगायतका संकट समाधान गर्ने एक मात्र उपाय माओवादीको सर्वसत्ताबादी साशन समाप्त पार्ने र देशलाई सहमतिको बाटोमा ल्याउनु भएको उहाँको भनाई छ ।
अहिले पनि जादिबासी जनजाति एमालेकै रहेको भन्दै उहाँले फुटेर जानेहरुलाई बाँसले पट्याँसहरु फालेको संज्ञा दिनुभयो । ‘नेकपा एमालेमा संगठित भएका जाति जनजातिहरु अहिले पनि नेकपा एमालेमै छन्’ खनालले भन्नुभयो-’जब बाँसको टुसा बढ्न थाल्छ । बाँसको टुसा बढ्दै गएपछि त्यसले पट्याँसहरु फल्न थाल्छ । पट्याँस फेर्दा बाँस फुटेको हुँदैन । बाँस झन बलियो भएर जान्छ । हाम्रो पार्टीले पनि पट्याँसहरु फ्याक्दै जान्छ ।’ एमालेलाई हात्तिसँग तुलना गर्दै अध्यक्ष खनालले हाक्ति हिड्दा उसको शरीरबाट कति हिलो मैलो खस्यो भन्ने अर्थ नरहने बतायनु भयो । एमाले आफ्नो नीति र कार्यदिशामा एकतावद्ध भएर अघि बढ्ने बताउनु भयो ।

रत्नपार्कबाट सुरु भएको विरोध जुलुस बागबजार, पुतलिसडक, भ्रद्रकाली, सुन्धारा, न्यूरोड, बसन्तपुर, नरदेवी, असन, भोटाहिटी हुँदै खुलामञ्चमा पुगेर आमसभामा परिणत भएको छ ।
एमालेले विरोध प्रदर्शनलाई राष्ट्रिय सहमतिको सरकार लागि दबाव, बाबुराम सरकारको बर्हिगमन र माओवादी सर्वसत्ताबादी सोच विरुद्धको आन्दोलन भनेको छ । वर्तमान सरकार सहमतिको वाधक भएको भन्दै एमालेले बाबुराम सरकारको बर्हिगमनलाई सहमतिको पहिलो सर्त बनाएको छ ।
Onlinekhabar
← Previous post
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

वैद्य माओवादीद्धारा यात्रुसहितको बसमा आगजनी

 News Froma Kathmandu Nepal नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

आत्महत्या गर्ने १० पोर्नस्टारहरु

केही बर्षअघिसम्म पश्चिमा देशहरुमा पोर्नस्टारहरुको माग र आम्दानी निक्कै थियो । पोर्न पेशामा लागेर प्रशस्त आम्दानी हुने भएकाले पनि धेरैको आकर्...

नायीका कट्रिना लुकेर पुगिन् रणवीरको घर

नायीका कट्रिना कैफले केही दिनअगाडि आफ्नो पूर्व प्रेमी सलमान खानकी बहिनीको घरमा आयोजित गणेश पुजामा सहभागी भइन् । रणवीर कपुरसँग रोमान्समा व्यस...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com