पूर्वमन्त्री तथा जनजाति नेता खपाङ्गीको अवस्था नाजुक
काठमाडौं, भदौ १८ (सेतोपाटी)
पूर्वमन्त्री तथा गोरेबहादुर खपाङगीमगरको स्वास्थ्य अवस्था थप जटिल बन्दै
गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिङ\गापुरको एलिजाफेद
अस्पतालमा उपचार गराइरह]का खपाङ्गीको सिङ्गापुर अस्पतालमा मात्रै एक लाख २२ हजार सिङ्गापुर डलर -एक करोड एक लाख २६ हजार रुपैयाँ_ खर्च भइसकेको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई गत २३ अगस्टमा
सिङ्गापुरको एलिजावेथ अस्पताल भर्ना गरिएको थियो । ९ दिनमै उपचारमा एक
करोडभन्दा धेरै रकम खर्च भएपछि उनको थपचार गर्न समस्या भएको छ ।
खपाङ्गीको उपचारमा न्यूरो सर्जन डाक्टर आइभन र डाक्टर ली संलग्न छन् । उनका
सहयोगी नन्दबहादुर घर्तीका अनुसार चिकित्सकले भिपी नन्सट नली फेर्नुपर्ने
बताएका छन् । यसअघि खपाङ्गीको बाँसबारीस्थित न्यूरो अस्पतालमा भिपी नन्सट
नली हालिएको थियो । न्यूरोले हालेको नली खराब भएकाले उनको अवस्था झन
बिग्रिएको घर्तीले बताए । पूर्वमन्त्री खपाङ्गी मोटरसाइकलले ठक्करबाट तीन
महिनाअघि गम्भीर घाइते भएका थिए
पूर्वमन्त्री तथा जनजाति नेता खपाङ्गीको अवस्था नाजुक
Share this post
Tags
About The Author
admin
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.

0 comments