माओवादी द्वारा भारतीय सवारी साधन तोडफोड

Published On Monday, September 16, 2013 » 0 comments » By Unknown »


News From Kathmandu Nepal

कावासोती, ३१ भदौ
यथास्थितिमा संविधान सभाको निर्वाचन गर्न नहुने माग राख्दै आन्दोलनमा उत्रिएका नेकपा – माओवादी सहित ३३ दलिय नवलपरासीको अमरापुरीमा युपी ९९९ सी टी ३०६० नम्बरको भारतीय नम्बर प्लेटको जीप तोडफोड गरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तोडफोडमा उत्रिएको भन्दै प्रहरीले अमरापुरीबाट माओवादीका राज्य सदस्य श्याम भुसाललाई नियन्त्रणमा लिएको छ ।   बन्दका कारण नवलपरासीमा लामो तथा छोटो दुरीको सवारी साधन, बजार, कलकारखाना, शिक्षणसंस्था सञ्चालनमा आउन सकेको थिएन । साझ पाच बजेबाट बन्द खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । भने सडकमा यातायातका सवारी चलेका छन् । बजारमा पसलहरु साझपख खुलेका छन् ।

Share this post

Tags

0 comments

Leave a Reply