आजको हिरो बिमल घर्ती मगर लाई सम्मान स्वोरुप सलाम

Published On Wednesday, September 04, 2013 » 0 comments » By Unknown »

आजको साफ फुटबल खेलमा हारी सकेको नेपाल लाई अमृत रुपी गोल गरेर बिमल घर्ती मगरले सम्पूर्ण नेपाली हरुको नैरास्य्तामा हासो थपी दिए हामि धेरै धेरै धन्यवाद दिन चाहन्छौ अनी सलाम उहा लाई आगामी खेलमा पनि येस्तै पर्दसन गरि रहुन उत्तरो उत्तर पर्गतिको कामना सम्पूर्ण देश बिदेशमा रहनुहुने आदर्निये आत्मिय साथी हरुको तर्फ बाट उहा लाई अझै एक पटक सलाम |

Share this post

Tags

0 comments

Leave a Reply