नैरोबीको अन्तर्राष्ट्रिय विमानस्थलमा भिषण आगलागी (भिडियो सहित)

Published On Wednesday, August 07, 2013 » 0 comments » By Unknown »

केन्या, २३ साउन । केन्याको राजधानी नैरोबीस्थित अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी भएको छ । आगलागीका कारण विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । आगलागीबाट अहिलेसम्म कुनै मानविय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आगलागी भएको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको एउटा महत्वपूर्ण केन्द्र हो ।

Share this post

Tags

0 comments

Leave a Reply