केन्या, २३ साउन । केन्याको राजधानी नैरोबीस्थित अन्तरार्ष्ट्रिय
विमानस्थलमा भिषण आगलागी भएको छ । आगलागीका कारण विमानस्थल पूर्ण रुपमा
बन्द गरिएको छ । आगलागीबाट अहिलेसम्म कुनै मानविय क्षति नभएको
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आगलागी भएको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको एउटा महत्वपूर्ण केन्द्र हो ।
आगलागी भएको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको एउटा महत्वपूर्ण केन्द्र हो ।

0 comments