काठमाडौ, जेष्ठ ३१ – गायक यम बराम क्यासिनोबाट पक्राउ परेका छन् । उनलाई
आज बिहान ३ बजे प्रहरीले लैनचौरस्थित मल्ल क्यासिनोबाट पक्राउ गरेको हो ।
दरबार मार्ग प्रहरी कार्यालयमा राखिएको बराललाई भर्खरै हनुमानढोकातर्फ
लगिएको छ । क्यासिनोमा नेपाली प्रतिबन्ध छ ।
निष्ठुरीले छाडेर गैहाली, मन रहे पो माया प्रितिजस्ता चर्चित गितका गायक बराल अमेरिका बसेर केही समयअघि नेपाल आएका थिए ।


0 comments