Dally Horoscope 18,September.2013

Published On Tuesday, September 17, 2013 » 0 comments » By Unknown » ,


आजको पञ्चाङ्ग र राशीफल आज मिति २०७० साल आश्विन २ गते बुधबार, तदनुसार सिताम्वर १८ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३३

आजको पञ्चाङ्ग र राशीफल आज मिति २०७० साल आश्विन २ गते बुधबार, तदनुसार सिताम्वर १८ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ समय शुभ रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानिको योग रहेको छ, अपजस आइ लाग्ने, मानसिक असन्तोष दिन खराब छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ, यात्रा फलदायी रहनेछ, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउने, चिन्ता पर्ने समाचार सुन्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य अधुरा हरनेछन, छोराछोरीले सताउने, वायू रोगको संक्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विदेशबाट धन प्राप्ति हुने, सबै प्रकारको कार्यमा सफलता मिल्नेछ, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, सहयोग पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ हुनेछ, सबै काममा राम्रो सफलता मिल्नेछ, समयको सदुपयोग गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शोक पर्ने समाचार सुन्नुपर्ला, एक्कासी विवाद पर्ने, नकारात्मक सोचाइले शत्रुबढ्ने जनताबाट पनि नोक्सानी मात्रै हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, दिनभर मन चञ्चल रहनेछ, पेट रोग लाग्ने सताउनेछ, सतर्क रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने, काम अधुरा रहनेछन, स्वास्थ्य राम्रै रहेपनि मनमा अशान्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टत्रिसँग भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसिक पीडा थपिनेछ, प्रेममा विछोड हुन सक्नेछ, आयश्रोत घट्ने, पारिवारिक झमेलाले पेशाप्रति रुचि घट्नेछ ।



>>राशिफलमा जे जस्तो बताईएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गरेर अगाडी बढ्नुहोला सफल्ता तपाईको पक्षमा रहने छ । तपाईको आजको दिन शुभ रहोस, धन्यवाद ।

Share this post

Tags

0 comments

Leave a Reply