मोरङमा दुइ बालिका जवरजस्ती करणीको शिकार

Published On Thursday, September 12, 2013 » 0 comments » By Unknown »

Kathmandu Nepal
 मोरङ, भाद्र २८, प्रहरीले मोरङ जिल्लामा २ जना बालिकालाई जवरजस्ती अभियोगमा २ एक जनालाइ पक्राउ गरेको छ । जिल्लाको लेटाङ–७ बुधबारे फडानी बस्ने २१ बर्षीय जिवन बराललाई प्रहरीले यस अभियोगमा पक्राउ गरेको जनाएको छ ।

निजले गत बुधबार दिउसो घरमा कोही नभएको अवस्थामा सोही ठाँउ बस्ने ७ बर्षीया र ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ ।
यस घटनाको खबर बिहिबार प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीको एक टोलीले निजलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Share this post

Tags

0 comments

Leave a Reply